नेता झलनाथ खनाल घर फिर्ता

काठमाडौँ, २८ वैशाख ०७८/नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल आज निको भई घर फिर्ता हुनुभएको छ । कोभिड–१९ सङ्क्रमित भएपछि यही वैशाख १८ गते नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना हुनुभएका नेता...

पूर्व रानी कोमलको स्वास्थ्य सुधार

काठमाण्डाै२८बैशाख०७८/पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही दिनदेखि सघन उपचार कक्ष ( आइसियू) बाट श्यया सारेर...

भारतमा शव व्यवस्थापनमा समस्या, ४० शव गंगामा तैरिरहेको अवस्थामा भेटिए

एजेन्सी २८बैशाख २०७८/ भारतको बिहार स्थित गंगा नदीमा ४० वटा शव तैरिरहेको अवस्थामा फेला परेपछी सनसनी मच्चिएको छ ।बिहारको चौसा प्रखडं स्थित चौसा शमशान गंगा नदीमा तैरिरहेको शवलाई जनावरहरुले लुछिरहेको...

भारतमा देखिएको नयाँ भेरियन्ट अत्यधिक संक्रामक : डब्लूएचओ

काठमाडौँ २८बैशाख०७८– भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्ट अत्यधिक संक्रामक रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बताएको छ। भारतमा देखिएको नयाँ भेरियन्टलाई लिएर विश्वलाई सर्तक रहनसमेत डब्लूएचओ चेतवानी दिएको छ।डब्लूएचओकी कोरोना प्रमुख...

अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज बेइजिङ उड्दै

काठमाडौँ, २७ वैशाख०७७/चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा...

कोरोनाबाट पत्रकार दाहालको निधन

काठमाडाैं २०७८ बैशाख २५, कोरोना संक्रमणबाट नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दिनेश दाहालको निधन भएको छ । ४० वर्षीय दाहाललाई वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । घरमै आइसोलेसनमा...

पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार शुरु

काठमाण्डाै१७बैशाख०७८/   पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो । नर्भिक अस्पतालका सूचना...

सीमामा अवैध आवागमन रोक्न सुरक्षा सक्रियता

काठमाण्डाै१७बैशाख०७८/बाँकेमा ग्रामीण नाकाबाट हुने अवैध आवागमन रोक्न प्रहरी, प्रशासनले सुरक्षा सक्रियता देखाएको छ । कोरोना महामारी सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत मुख्यनाका जमुनाहमा आवतजावतमा कडाइ गरेपछि ग्रामीण नाकाबाट...

बाँकेमा एकैदिन ११ सङ्क्रमितको मृत्यु

बाँके१७बैशाख०७८  /बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना सङ्क्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला...

निषेधाज्ञामा थप कडाइ

काठमाण्डाै १७बैशाख०७८/ निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन...