भक्तपुरमा करेन्ट लागेर एकको मृत्यु, एक घाइते

 भक्तपुर११,भाद्र ०७५/ भक्तपुर नगरपालिका–१० कमलविनायकमा करेन्ट लागेर आइतबार साँझ एकको मृत्यु भएको छ भने नामा एक जना घाइते भएका छन् । घाइतेको काठमाडौँ छाउनीस्थित नेपाली सेनाको सैनिक अस्पतालमा उपचार भइरहेको...

मोदीको सुरक्षाका लागि काठमाडौं आए भारतीय सुरक्षाकर्मी

काठमाडौं११, भदौ ०७५/ बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि अग्रिम रुपमा सुरक्षाकर्मी काठमाडौंमा आइपुगेको छ । भारतीय प्रधानमन्त्री मोदी आउनुअघि नै सो सुरक्षा टोलीले काठमाडौंको...

औषधिको मूल्य अब सरकारले तोक्नेः स्वास्थ्यकर्मीले ‘जेनेरिक’ नाम दिनुपर्ने

काठमाडौं११भदाै०७५/ “वीर अस्पतालको विशिष्ट उपचार कक्ष उपयोगमा ल्याउनु पर्यो । विशिष्ट व्यक्तिले सेवा लिन जानु पर्यो । अस्पतालले प्रदान गर्ने स्वास्थ्यकर्मी, उपकरण, प्रयोगशालालगायतका सेवा विदेशका अस्पतालभन्दा यहाँ कमी छैनन् ।”...

भक्तपुर नगरक्षेत्रमा टेलिफोन, इन्टरनेट र केबलका तार काटियो

भक्तपुर, भदौ १० । भक्तपुरको सांस्कृतिक महत्व बोकेको गाईजात्रा पर्व मनाउने भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्रका टेलिफोन, इन्टरनेट र केबलका तार काटेपछि भक्तपुर नगरका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन् ।...

प्रथम बौद्ध रामहिटी मेला भदौ २२ गते हुदै

काठमाडौ१०भदाै०७५/ ‘विभिन्न साास्कृतिक मनोरञ्जनात्म सस्तो बजार, प्रथम कृषि, पर्यटन तथा व्यापार स्थानीय उत्पादनको बजारीकरण मेला’ नाम दिएर बौद्ध रामहिटी मिनि पर्यटन तथा व्यापार मेला–२०७५ काठमाडौको बौद्धमा आगामी भदौ २२ गते...

रौतहटको टिकुलिया घाटमा डुंगा दुर्घटना, मृत्यु हुनेको संख्या दुई पुग्यो

काठमाडौं१०भदाै०७५/ रौतहटको टिकुलिया घाटमा शनिवार साँझ भएको डुङ्गा दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या २ पुगेका छ ।दुर्घटनामा वेपत्ता गौर नगरपालिका ४ टिकुलियाकी शान्ति देवीको शव घटना स्थलबाट करिव १० किमि...

महेन्द्रनगरमा कर्फ्यु जारी, मृतक बालकको अन्त्येष्टि

कञ्चनपुर०९, भदौ ०७५/ कञ्चनपुरको महेन्द्रनगरमा आज पनि कर्फ्यु जारी छ ।किशोरी निर्मला पन्तको हत्याको विरोधमा स्थानीयले आन्दोलन चर्काएपछि स्थानीय प्रशासनले हिजो राति ८ बजेदेखि लगाएको अनिश्चितकालीन कर्फ्यु आज पनि जारी...

एकल पुरुषलाईपनि बिदुर भत्ता दिने

बैतडी०९, भदौ ०७५/ बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय गरेको नगरपालिकाका उपप्रमुख...

भीमफेदी–कुलेखानी सुरुङमार्ग अनुमतिपत्र खारेजीको माग

काठमाडौं०९, भदौ ०७५/ प्रदेश ३ सरकारले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि निजी कम्पनीलाई दिएको अनुमतिपत्र खारेज गर्न संघीय सरकारलाई पत्राचार गरेको छ । ५ वर्ष बितिसक्दा पनि काम सुरु नभएकाले नेपाल...

पाइलट बन्ने सपना बाेकेर अमेरिका पुगेका नेपालका प्रमोद रेग्मी ले अाफ्नै हातले हवाइजहाज बनाएर उडाए (भीडीयाे)

काठमाण्डाै०८भदाै०७५/  काठमाडौंको बालाजु स्थित नेपालटार निवासी प्रमोद रेग्मी करिव २० वर्ष अघि पाइलट बन्ने सपना बोकेर अमेरिका पलायन भएका थिए। बालाजुको तरुण माध्यमिक विद्यालय बाट एसएलसी परीक्षा उत्तीर्ण गरे पश्चात...