घर भत्किँदा एकै परिवारका पाँचको मृत्यु

सल्यान१३भदाै०७५/ सल्यानमा गए राति घरले च्यापिएर एकै घरका पाँचको मृत्यु भएको छ । बागचौर नगरपालिका–४ सिमखोलीमा घर भत्किँदा एकै घरका पाँचको च्यापिएर मृत्यु भएको छ भने एक घाइते भएका छन्...

मुख्य अपराधमा प्रहरी नै विवादमा !

काठमाण्डाै१३भदाै०७५/ अपराध नियन्त्रण र अनुसन्धानमा मुख्य जिम्मेवार प्रहरी पछिल्ला प्रमुख घटनाहरुमा आफैँ विवादमा तानिएको छ ।निसान खड्का अपहरण, डा. गोविन्द केसीको जुुम्ला अनशन र कञ्चनपुरमा किशोरी हत्याका घटना यसैका उदाहरण...

धरानमा पनि बलत्कारिलाई कार्वाहीकाे माग गर्दै र्‍याली ।

मिलन चाम्लिङ,धरान१३भदाै०७५/ देशको विभिन्न ठाउँमा श्रृङ्खलाबद्दरूपमा भैरहेको महिला माथिको हिंसा बलात्कार पछिको निर्मम हत्याको बिरोध गर्दै अपराधीलाई कार्वाहीको माग गर्दै धरानमा मंगलबार महिला संजालको संयोजकत्वमा र्‍याली निकालिएको थियो ।पब्लिक हाइस्कुलको खेल...

खुलामञ्चमा सारिएको बसपार्क चार दिन बन्द, हेराै कुन ठाउकाे बस काहाँ ?

काठमाडौँ १२भदाै०७५/पुरानो बसपार्कबाट खुलामञ्चमा सारिएको बसपार्क चार दिनका लागि बन्द गरिएको छ ।वर्षात्को पानी र अत्यधिक सवारीसाधन आवागमनका कारण भत्किएको खुलामञ्च मर्मत सम्भार गर्नुपर्ने भएकाले आजदेखि चार दिनका लागि बन्द...

भोलिदेखि उपत्यकामा निजी र सार्वजनिक सवारीमा जोर–बिजोर प्रणाली लागु, कुन दिन कुन सवारी चल्न पाउँछ ?

काठमाडौँ१२भदाै०७५/ आगामी १४ र १५ गते हुने बिमस्टेक बैठकलाई ध्यानमा राखेर बुधबारदेखि शुक्रबारसम्म काठमाडौँ उपत्यकाका निजी र सार्वजनिक सवारीमा जोर–बिजोर प्रणाली लागु हुँदैछ । बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार,...

सरकार प्रमुख र मन्त्रीको सुविधामा राज्यकोषबाट २० करोड

काठमाडौं१२, भदौ ०७५/ आर्थिक वर्ष २०७४र७५ मा सरकार प्रमुख र मन्त्रीहरुको सुविधामा राज्यकोषको २० करोड रुपैयाँ खर्च भएको छ।प्रधानमन्त्री, मन्त्री र उनीहरुका सचिवालयका कर्मचारीको तलब भत्ता र घुमघाममा मात्र एक...

वाइड बडी खरिद अनियमितता छानबिनमा, छिट्टै प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री अधिकारीको भनाइ

काठमाडौं १२ भदौ ०७५/ पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान खरिद प्रकरणमा देखिएका अनियमितताबारे छानबिन सुरु गरेको छ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयको हवाई...

निहारिका मदन पुरस्कार पाउने चौथो महिला

काठमाडौं११भदाै०७५/  निलम कार्की निहारिका मदन पुरस्कार पाउने चौथो महिला साहितयकार बनेकी छन् । ०७४ मा प्रकाशित ‘योगमाया’ लाई मदन पुस्कार गुठीले पुरस्कृत गर्ने निर्णय गरेको हो । यसअघि पारिजातको ‘शिरीषको...

ओखरपौवामा टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

नुवाकोट११भदाै०७५/ जिल्लाको ककनी गाउँपालिका–१ महालक्ष्मी ओखरपौवामा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।काठमाडौँबाट फोहर बोकेर ओखरपौवाको सिसडोलतर्फ आउँदै गरेको बा २ ख ६११८ नं. को टिपरको ठक्करबाट...

बलात्कार गर्नेलाई बाँचुन्जेल जेल हुने

काठमाण्डाै११भदाै०७५/  मुलुकमा फौजदारी सहिता कार्यान्वयन भएसँगै बलात्कार गरेर हत्या गर्नेलाई बाँचुन्जेल कैद हुने भएको छ ।संहिता भदौ १ देखि कार्यान्वयनमा आएको हो ।संहितामा क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा,...