पप्पु कन्स्ट्रक्सनको बदमासी : हस्ताक्षर सांसदकै, पुर्जी छोरालाई

काठमाडौं१७असाेज०७५/ टिकुलिया घाटको दुर्घटनाबारे सोधपुछका लागि प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रोनियारलाई पक्राउ पुर्जी जारी गर्यो । सुमितको नाममाप पुर्जी जारी भए पनि उक्त स्थानमा निर्माणधीन पुलको ठेक्का सम्झौतापत्रमा हरिनारायणका...

 आज रातिबाट डीभीको आवेदन खुल्दै, हेराै कसरी भर्ने ?

काठमाडौं १७ असोज०७५/ अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२० का लागि आज रातिदेखि आवेदन खुला हुने भएको छ ।नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन...

निर्मला हत्यामा त्रुटि भएकै हो, छिट्टै अपराधी सार्वजनिक गर्छौ : महानिरिक्षक खनाल

सोलुखुम्बु १७असाेज०७५/ प्रहरी महानिरिक्षिक सर्र्वेन्द्र खनालले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा प्रहरीको त्रुटि भएको स्विकार गरेका छन् । मंगलवार रिपोर्टर्स क्लब नेपाल सोलुखुम्बु शाखाले सदरमुकाम सल्लेरीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा...

सम्बन्ध विच्छेद फेसन जस्तै बन्ने थाले : एकै दिन २९ ‘सम्बन्ध विच्छेद’

काठमाडौं१७असाेज०७५/ समाजलाई नै अस्तव्यस्त बनाउनेगरी पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्या दिनदिनै बढ्दै गएको छ । सामान्य घटनामा पनि सम्बन्ध विच्छेद फेसन र विकृतिकै रूपजस्तो देखीन थालेकाे छ  । सम्बन्ध...

बानेश्वरमा उत्पादित मिठाइमा कपडामा प्रयोग गरिने नीर प्रयाेग,  उत्पादन गर्ने कम्पनी  बन्द गरियो

काठमाडौँ१६असाेज०७५/ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाइमा हाइड्रो–१ नामको रसायन मिसावट भएको फेला पारेको छ । अनुगमनका क्रममा आज फेला परेको सो पाउडर सेतो कपडामा प्रयोग गरिने वस्तु नीर...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठान१५असाेज०७५/ प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्ने शालिक बस्नेतको घटनास्थलमै ज्यान गएको हो । ठूलाबेँसीबाट बाग्दुला...

प्रहरी नै मुछिएकाे घटनामा किन प्रहरी प्रयोगशालामै गरियो डीएनए परीक्षण ?

काठमाडौं१५असाेज०७५ / गृहमन्त्री रामबहादुर थापा भन्छन्, प्रमाण लुकाउन प्रहरी नै संलग्न भयो। तर, प्रमाणहरू प्रहरी संरक्षणमा सुरूदेखि नै एकपछि अर्को गर्दै नष्ट गरिएका छन्। पछिल्लो डीएनए परीक्षण पनि राष्ट्रिय विधि...

बलात्कार गरेको होइन, मेरो नाम जोडेर आफू चर्चित हुन मात्रै खोजको हो : रोनाल्डो

एेजेन्सी१५असाेज०७५/ पोर्चुगलका स्टार स्ट्राकर क्रिस्टियानो रोनाल्डोले आफूमाथि लगाएको बलात्कारको आरोप झुटो भएको बताएका छन् । रोनाल्डोले सामाजिक संजाल इन्स्टाग्राममा बोल्दै सन् २००९ मा अमेरिकी महिलाले उनीमाथि लगाएको बलात्कारको आरोप झुटो...

निर्मला हत्या प्रकरण: प्रधानमन्त्री भन्छन्, ‘अपराधी पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्छ’

काठमाडौँ १५असाेज०७५/ निर्मला पन्तको हत्या प्रकरणमा संलग्नलाई दुई महिनासम्म पक्राउ गर्न नसकेपछि चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री केपी ओलीले दोषी पत्ता लगाउन १२ वर्ष पनि लाग्न सक्ने प्रतिक्रिया दिएका छन् ।...

यौनजन्य अश्लिल सामग्री राख्ने १६ हजार वेबसाइट बन्द !

काठमाडौं१५असाेज०७५/ नेपाल दुरसञ्चार प्राधिकरणले यौनजन्य अश्लिल सामग्री राख्ने १६ हजारभन्दा बढी वेबसाइटलाई बन्द गराएको छ। दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र समाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रसारण गर्ने त्यस्ता...