किष्ट बैंकका पूर्व-प्रबन्ध सञ्चालक कमल ज्ञवाली  भारतबाट पक्राउ

काठमाण्डाै१९असाेज०७५/तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन्। महानगरीय अपराध अनुसन्धान महाशाखाले भारतमा लुकेर बसेका उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको हो। नेपाल राष्ट्र बैंकले दायर गरेको मुद्दामा अदालतले...

आईजीपी फेर्न नेकपाभित्र गोप्य छलफल

काठमाडौं१९असाेज०७५/  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हटाउन प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले गोप्य छलफल अघि बढाएको समाचार आजको कारोबारको दोस्रो पृष्ठमा छापिएको छ । आन्तरिक प्रशासन चुस्त राख्न...

झापाकाे चारआलीमा जीपको ठक्करले साइकल यात्रीको मृत्यु

झापा१८असाेज०७५/ झापाको चारआलीमा जीपको ठ्क्करले एक साइकल यात्रीको मृत्यु हुनको साथै तीन जना घाइते भएका छन् ।इलामबाट विर्तामोड गएको मे १ ज २४६२ न. को गाडीले चारआलीमा साइकल यात्रीलाई ठक्कर...

मेची पुलमाथिबाट सवारी चल्न दिनुपर्ने माग

भद्रपुर१८असाेज०७५/ मेची पुलमाथिबाट साना सवारी सञ्चालन गर्न दिनुपर्ने माग गरिएको छ ।नेपाल–भारत मैत्री सङ्घ झापाले निर्माण सम्पन्न भएको भद्रपुरको मेची पुलमाथिबाट साना सवारी चल्न दिनुपर्ने माग गरेको हो । मैत्री...

बागमतीमा अञ्चलमा दुुईपाङ्गे सवारीकाे नयाँ दर्तै रोकियो

काठमाडौं१८, असोज ०७५/ वागमती अञ्चलमा मात्रै १० लाख मोटरसाइकल दर्ता भएको छ । कानुनी अड्चनका कारण नयाँ मोटरसाइकल दर्ता प्रक्रिया दुई दिनदेखि बन्द भएको छ। मोटरसाइकल दर्ता बा ९९ प...

पृथ्बी राजमार्गकाे जामले एम्बुलेन्सभित्रै बिरामीकाे मृत्यु

धादिङ१८असाेज०७५/ पृथ्बी राजमार्गमा मंगलबार रातिदेखीकाे जाममा फसेकाे एम्बुलेन्सभित्रै एकजना बिरामीकाे मृत्यु भएकाे छ ।चितवनकाे भरतपुर अस्पतालबाट उपचारकालागी काठमाण्डाै लैजादै गरेकी चितवन  साैराहकी ५५ बर्षीय रजनी चाैधरीकाे बुधबार बिहान ज्यान गएकाे...

धरानको ७० प्रतिशत फार्मेसी भाडाको लाइसेन्समा

समाजकाे अावाज, धरान१८असाेज / सुनसरीको धरानमा ७० प्रतिशत फार्मेसी भाडाको लाइसेन्सले संचालन भैरहेको छ । फार्मेसी पढेको समन्धित प्रमाणपत्र र दर्तावाला औषधि व्यावसायी फार्मेसीमा बसि औषधि बिक्रीवितरण गर्नु पर्ने ऐनमा...

यती एयरलाईन्स भित्रै युवतीको मृत्यु, १३ दिनसम्म गुपचुप

काठमाण्डाै१८असाेज०७५/  भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ । यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ । असोज ५ गते...

प्रहरी सेटिङमा केरुङबाट सुन तस्करी

काठमाडौं१८, असोज०७५/ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सुन तस्करीको अनुसन्धान अझै नटुंगिएको बताइरहेका बेला प्रहरीकै सेटिङमा हवाईमार्ग र स्थलमार्गहुँदै सुन तस्करी भइरहेको छ । रसुवाको केरुङ नाकाबाट भित्रिएको अवैध पाँच...

बाथरुममा चिप्लिएर नायिकाको मृत्यु

काठमाण्डाै१७असाेज०७५/  स्टार प्लसको कार्यक्रम ‘ए हे मोहब्बतें’ (वाइएचएम) की नायिका निरु अग्रवालको मृत्यु भएको छ । मंगलबार बिहान बाथरुममा खुट्टा चिप्लिएका कारण उनी बेहोस भएकी छिन् । उनको अस्पताल लैजादैं...