दुवै आँखा नदेख्नेलाई बिदुर नगरपालिकाका नगर प्रमुखबाट मासिक  दुई हजार

बेत्रावती, ४ कात्तिक०७५/ नुवाकोटको बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त व्यक्तिलाई मासिक रु दुई हजार उपलब्ध गराउने भनी उम्मेदवार रहँदा जनाएको प्रतिबद्धता कार्यान्वयनमा ल्याउनुभएको छ । प्रमुख पण्डितले विदुर...

ज्येष्ठ नागरिकले दशैँमा पनि भत्ता पाएनन्

बाजुरा, ४ कात्तिक ०७५ /बाजुराको बूढीनन्दा नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले दशैँमा पनि भत्ता पाएनन् । दशैँमा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण...

चाबहिल चोकबाट २९ हजार नेपाली नक्कली नोट सहित दुई जना पक्राउ

काठमाडौं०३कार्तीक०७५/ काठमाडौं महानगरपालिका(७ चाबहिल चोकमा नेपाली नक्कली नोट सहित दुई जना पक्राउ परेका छन् ।उनीहरुलाई प्रहरीले २९ हजार रुपैयाँ नकली नेपाली नोट सहित पक्राउ गरेको हो । पक्राउमा परेकाहरुमा कागेश्वरी...

बद्नाम पप्पु कन्ट्रक्सन निरन्तर पुरस्कृत, अझै ११ अर्ब बराबरको ठेक्का !

काठमाडौं०३कार्तीक०७५/ निर्माणसम्बद्ध त्यस्ता ठेकेदार भेट्न मुस्किल छ, जो राजनीतिलाई माध्यम बनाएर व्यवसाय गरिरहेका छन् । अझ, सडक आयोजनामा त तिनको रजगज ज्यादा छ । पर्साको वीरगञ्जमा मुख्य कार्यालय रहेको पप्पु...

दुई दशकसम्म सडक ग्राभेल हुन सकेन

दार्चुला, २ कात्तिक ०७५/ गोकुलेश्वर खार खलङ्गा सडक दुई दशकसम्म पनि अझै ग्राभेल हुन सकेको छैन । महाकाली लोकमार्गको दार्चुला खलङ्गा जोड्ने वैकल्पिक छोटो मार्गको रुपमा प्रयोग गर्न सकिने गोकुलेश्वर...

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट बडादशैँको शुभकामना

काठमाडौँ, २ कात्तिक०७५/ असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड बडा दशैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ...

चितवनमा बस दुर्घटना, तीनको मृत्यु

चितवन, २ कात्तिक ०७५/इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार...

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती दर्शन

काभ्रेपलाञ्चोक, ३१ असोज ०७५/राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अवसरमा महाअष्टमीका दिन आज बिहान पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । काभे्रपलाञ्चोक पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उहाँले जेठी छोरी उषाकिरण भण्डारीकासाथ...

राजधानीबाट  २१ लाख भन्दा बढी यात्रु बाहिरिए

काठमाडौँ, ३१ असोज०७५/काठमाडौँ उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन् । स्थलमार्गबाट मात्रै...

रुकुममा आगलागी, चार लाखको क्षति

रुकुम, पश्चिम, ३१ असोज०७५/ रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका–१० फेरा झुलाको एक घरमा आगलागी भएको छ । स्थानीय शशीराम खत्रीको घरमा गए राति आगलागी हुँदा  चार लाख बराबरको क्षति भएको छ...