माउण्टेन एयरको हेलिकप्टर ठुलाे दुर्घटनाबाट जोगियो

सोलुखुम्बु, ५ कात्तिक ०७५/ तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा माउण्टेन एयरको हेलिकप्टरमा क्षति भएको छ । विमानस्थलमा अवतरण गरिएको उक्त हेलिकप्टरको आफ्नै पङ्खाले पुच्छरमा लाग्दा क्षति भएको सोलुखुम्बुका प्रजिअ नरेन्द्रकुमार रानाले...

सिन्धुपाल्चोकमा बस दुर्घटना २२ घाइते

 चौतारा, ५ कात्तिक०७५/ सिन्धुपाल्चोक चौताराबाट सिपापोखरेको ज्यामिरे मानेतर्फ गइरहेको यात्रुबस आज बेलुका दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई...

भिरमौरीको मह झिक्न जाँदा लडेर मुत्यु

गोरखा, ५ कात्तिक ०७५/ भिरमौरीको मह झिक्न जाँदा भिरबाट लडेर  एक व्यक्तिको मुत्यु भएको छ ।जिल्लाको बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भिरबाट लडेर आइतबार मुत्यु भएको स्थानीय नवीन...

मदिराकाे झाेकमा श्रीमतीको हत्या गर्ने पक्राउ

भद्रपुर, ५ कात्तिक ०७५/ विजया दशमीको भोलिपल्ट शनिबार घरमै श्रीमतीको हत्या गरी फरार रहेका कनकाई नगरपालिका–८ का आइतराज परियार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक...

कृष्णनगरमा कफ्र्यु जारी, कडा सुरक्षाका साथ मूर्ति विसर्जन

कपिलवस्तु, ५ कात्तिक०७५/ दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु प्रशासनले आइतबारदेखि कफ्र्यु लगाएको छ । शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य...

सार्वजनिक यातायातका साधन सञ्चालन नहुँदा यात्रुलाई सास्ती

बेत्रावती, ५ कात्तिक ०७५/ दशैँ पर्वको समयमा बन्द भएका सार्वजनिक यातायातको साधन अझै निर्वाधरुपमा सञ्चालन नहुँदा नुवाकोटका यात्रुले कठिनाइ भोगेका छन् । फूलपातीको दिनदेखि बन्द भएका सार्वजनिक यातायातको टिकट काउन्टर...

मृगशिरा उल्का वर्षाः आज राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म देखिने

काठमाडौं, ४ कात्तिक ०७५/ हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्का वर्षा आज राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म देखिने भएको छ । उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको...

दुई छोराको हत्या पछि आत्महत्या

कलैया०४कार्तीक०७५/ बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ को औराहका ३५ वर्षे सुरेन्द्र रामले आज बिहान आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । रामले आफ्ना पाँच वर्षीय छोरा सुबिन राम...

बर्दिबासमा टाटासुमोको ठक्करबाट पैदल यात्रुको मृत्यु

गौशाला, ४ कात्तिक०७५/महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित सडकमा टाटासुमोको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको मिथिला नगरपालिका–८ बस्ने भैरवबहादुर हेम्जन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले...

निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै उपरीक्षक विष्टलाई निष्काशनको सिफारिस

काठमाडौँ, ४ कात्तिक०७५/ निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज...