विहेको ११ दिनमै नायिका थापाको ज्यान लियो स्कुटरले श्रीमान घाइते

काठमाडौँ ०७कार्तीक०७५/ एम रेडियोकी प्रस्तोता तथा अभिनेत्री रुपा थापा मगरको स्कुटर दुर्घटनामा परी ज्यान गएको छ । ११ दिन अघि मात्रै रुपाको बिहे महेश पुनसँग भएको थियो ।उनि नेपाल मगर...

उपत्यका भित्रिने यात्रुको सङ्ख्यामा वृद्धि

काठमाडौँ, ७ कात्तिक ०७५/ नेपालीको महान् चाड दशैँ मनाएर काठमाडौँ उपत्यका भित्रिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार असोज २३ गते घटस्थापनादेखि अष्टमीसम्म दशैँ मनाउन...

मोरङमा ट्र्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

उर्लाबारी, ७ कात्तिक ०७५/ मोरङको ग्रामथान गाउँपालिका–४ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । तेतरियाबाट मोतीपुरतर्फ जाँदै गरेको को २ त १५२८ नंको ट्र्याक्टरले आज अपराह्न...

भद्रकाली आयल स्टोरलाई दुई लाख जरिवाना

काठमाडौँ, ७ कात्तिक ०७५/ तोकिएभन्दा कम परिमाणमा इन्धन बिक्री वितरण गरेको भन्दै सरकारले गोठाटारस्थित भद्रकाली आयल स्टोरलाई  दुई लाख जरिवाना गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले...

हिमाली जिल्ला हुम्लाका ४४ मध्ये २९ वडा सचिवबिहीन

हुम्ला, ७ कात्तिक ०७५/हिमाली जिल्ला हुम्लाका सात गाउँपालिकाका ४४ वडा कार्यलयमध्ये २९ वडाहरू सचिवबिहीन छन् । सबै गाउँपालिकाले प्रत्येक वडामा सचिवको व्यवस्थाका लागि मन्त्रालयमा पत्र पठाउँदा पनि सचिवको व्यवस्था नहँुदा...

साझा यातायात द्वारा विद्युतीय बस सेवा शुरु

ललितपुर, ६ कात्तिक०७५/ साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित साझा यातायातको परिसरबाट सिंहदरबारसम्म बस चढेर शुभारम्भ गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री...

कपिलवस्तुमा धान काट्ने मेशिनको ठक्करबाट एकको मृत्यु

काठमाण्डाै०६कार्तीक०७५/  कपिलवस्तुको शिवराज नगरपालिका–४ चनईमा धान काट्ने कम्बाइन हर्वेस्टर मेशिनको ठक्करबाट एकको मृत्यु भएको छ । सोमबार दिउँसो ४ बजे धान काट्ने समयमा लु ३ त १३४१ नम्बरको कम्बाइन मेशिन...

कपिलवस्तुको कृष्णनगरमा लगाइएकाे कफ्र्यु १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

कपिलवस्तु, कृष्णनगर, ६ कात्तिक ०७५/ कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यु हटाएको छ । आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु हटाएको...

स्मार्ट लाइसेन्स : आजदेखि निजी कम्पनीले दैनिक २० हजार कार्ड छाप्ने

काठमाडौं०६कार्तिक०७५/ स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) अाज मंगलबारदेखि निजी कम्पनीले समेत छाप्ने भएका छन् । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छाप्ने जनाइएकाे छ । यातायात...

नवलपरासीमा बस दुर्घटना, मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

नवलपरासी, ६ कात्तिक ०७५/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका सोलुखुम्बुका ३०...