कतारका अमिरकाे निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार कतार जाने

काठमाडौँ १०कार्तीक०७५/ कतारका अमिर (राष्ट्राध्यक्ष) शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार कतार प्रस्थान गर्नुहुने भएको छ । राष्ट्रपति भण्डारी र कतारका अमिरबीच यही कात्तिक...

नयाँ मुलुकी ऐनसँगै सम्बन्ध विच्छेदको मुद्दा बढ्दो

दाङ१०कार्तीक०७५/ गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनसँगै जिल्ला अदातल दाङ देउखुरीमा पत्नीसँग सम्बन्ध विच्छेदको माग गर्दै ५७ पुरुषले मुद्दा दर्ता गराएका छन् । दाङ देउखुरी अदातलका श्रेस्तदार...

अध्यागमन सुधार गर्न गृहमन्त्री रामबहादुर थापाकाे  निर्देशन

काठमाडौँ, ९ कात्तिक०७५/ गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विभागका काम कारवाही थप व्यवस्थित र सुधार गर्न निर्देशन दिनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलथित अध्यागमन विभाग लगायतका कार्यालयको आज अनुगमनपछि कर्मचारीलाई निर्देशन...

ट्रकको ठक्करबाट घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं ०९कार्तीक०७५/ बालाजुको तारकेश्वर नगरपालिका स्थित जनजागृती मार्गमा ट्रकको ठक्करबाट तीन पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बृद्ध महिला, एक युवक र एक बालक रहेका छन् ।...

तार्केश्वर नगरपालिकाको लोलाङ हाइटमा ट्रक पल्टिदा २ जनाकाे किचिएर मृत्यु

काठमाडौं०९कार्तीक०७५/ काठमाडौंको तार्केश्वर नगरपालिकाको लोलाङ हाइट भन्ने ठाउँमा ट्रकले किचेर २ जनाको मृत्यु भएको छ ।नेपाल–चीन (रसुवा) नाकाबाट सामान लोड गरेर अनलोड गर्न आएको ट्रकले किचेर एक बृद्धा र बालकसहित...

मादल बनाएर गुजारा

कावासोती, ९ कात्तिक०७५/नवलपरासीको कावासोती लौखानीका ४९ वर्षीय रामप्रसाद नेपालीको दिनचर्या मादलसँगै बित्ने गरेको छ । बिहान खाना खाएर घरदेखि तीन किलोमिटरको दूरीमा कावासोती हाटबजारमा रहेको पसलमा उहाँ दिनभर मादल बनाउनुहुन्छ...

काहाँ गए त हराएका बालबालिका ?

काठमाडौँ, ९ कात्तिक०७५/ विभिन्न क्षेत्रबाट हराएका बालबालिका भेटिनेक्रम धेरै कम देखिएको छ । उनीहरुलाई घरेलु काममा प्रयोग गर्ने गरेकाले भेटिनेक्रम न्यून देखिएको हो । कतिपय अवस्थामा भेटिएका बालबालिकाको विवरण अभिभावकले...

काठमाडौँ उपत्यकाका लागि साझा बसले  २०  नयाँ शहरी बस भित्र्याउँदै 

ललितपुर, ९ कात्तिक ०७५/ साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ ।काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताउनुभयो । उपत्यकामा विभिन्न सडकमा साझाका...

तिहारलाई मकवानपुरबाट २० प्रतिशत फूल पुर्ती

हेटौँडा, ८ कात्तिक०७५/ प्रदेश नं ३ को मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने भीमफेदी, इन्द्रसरोवर, राक्सीराङ्ग, कैलाश र मकवानपुरगढी गाउँपालिका तथा थाहा नगरपालिकाका विभिन्न वडामा स्थानीय कृषकले व्यावसायिक रुपमा फूलको उत्पादन...

चालक अनुमतिपत्र सहज बन्दै

इटहरी, ८ कात्तिक ०७५/ यातायात व्यवस्था विभाग कोशी अञ्चलअन्तर्गतको चालक अनुमतिपत्र कार्यालय इटहरीले सेवाग्राहीलाई चालक अनुमतिपत्र प्रदान गर्न अनलाइन सेवा प्रयोगमा ल्याएको छ । दुई, तीन र चार चक्के सवारीसाधनको...