जापान जान चाहनेहरूकाे लागी खुशीकाे खबर

काठमाडौँ, १५ कात्तिक ०७५/ जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी...

राष्ट्रिय परिचयपत्र छाप्न शुरु

काठमाडौँ, १५ कात्तिक ०७५/ सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ शुरु गरेको छ ।गृहसचिव प्रेम राईले आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको शुरुआत गर्नुभएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना...

गाडी किन्न सांसदले माग्यो थप बजेट

काठमाडौ१५कार्तीक०७५/ संघीय संसद् सचिवालयले पदाधिकारी र समिति सभापतिलाई महँगा गाडी किन्न सरकारसँग करोडौँ रकम मागेको छ ।चढिरहेको गाडी पुराना भएको भन्दै अर्थ मन्त्रालयमा थप बजेट माग प्रस्ताव पठाएको हो ।...

विश्वको शक्तिशाली पासपोर्टमध्ये नेपाली ७९ औँ स्थानमा

काठमाडाैं१५कार्तीक०७५/ नेपाली पासपोर्ट शक्तिका हिसाबले विश्वका पासपोर्टमध्ये ७९ औँ स्थानमा परेको छ ।ग्लोबल पासपोर्ट पावर र्यांक २०१८ ले हालै प्रकाशित गरेको रिपोर्टअनुसार नेपालले गत बर्षकै अवस्थामा रहेर उक्त स्थान प्राप्त...

बाँदरलाई ‘झ्यालखाना’

पर्वत,१५कार्तीक०७५/  पर्वतकाे महाशिलामा बाँदरले आतंक मच्चाएपछि गाउँसभाले नियन्त्रण गर्न संकल्प प्रस्ताव नै पारित गर्यो ।३० लाख रुपैयाँ वार्षिक बजेट विनियोजन गर्यो । र, साउनयता दुई सय तीन बाँदर नियन्त्रण गरिसक्यो...

मलङ्गवामा भारतीय स्कार्पियोको ठक्करबाट आठ वर्षीय बालककाे मृत्यु

सर्लाही, १४ कात्तिक०७५/सदरमुकाम मलङ्गवामा आज साँझ भारतीय स्कार्पियोको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ठक्करबाट मलङ्गवा–८ का सुभाष साह सोनारका आठ वर्षीय छोरा रौशनको मृत्यु भएको प्रहरीले जनाएको छ...

चीनबाट ब्रुमरकाे साँचो अायाे तर ब्रुमर अझै आएन

काठमाडौँ१४ कार्तीक०७५/ बर्खा सकिएसँगै काठमाडौँ उपत्यका धुलाम्य छ । तर, सडकको धुलो बढार्न काठमाडौँ महानगरपालिकासँग ब्रमुर छैन । छ, त केवल ब्रुमरको साँचो मात्र । चीन सरकारले महानगरपालिकालाई दिने भनेको...

टाटासुमोका लागि जोर–बिजोर प्रणाली

काठमाडौं१४, कार्तिक०७५/ प्रदेश ३ को सरकारले हेटौंडा–काठमाडौं छोटो मार्ग भएर सञ्चालन हुने टाटासुमोमा जोरबिजोर प्रणाली लगाउने निर्णय गरेको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको सरोकारवालासँगको छलफलमा मार्ग साँघुरो...

पूर्व राजा ज्ञानेन्द्रद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना

काठमाडौं१३कार्तीक०७५ / पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। पूर्व राजा ज्ञानेन्द्रले आज दिउसो मुख्य सचिव पशुपतिभक्त महर्जनलाई पठाएर प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति बारे...

६ दशमलब १ म्याग्नीच्यूड  भूकम्पकाे धक्का

वेलिङ्टन१३कार्तीक०७५ / न्यूजिल्यान्डको मध्य क्षेत्रमा मङ्गलबार ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पबाट कुनै खास क्षति नपुगेको न्यूजिल्यान्डका अधिकारीहरुले बताएका छन् । वेलिङ्टनमा संसदको बैठक चलिरहँदा भूकम्पको धक्का...