उदयपुरमा कर्मचारीको गल्तीले एक परिवारको उठीवास
हरिकुमार राई,गाईघाट उदयपुर, १९ कात्तिक०७५/ नापी कार्यलयका एक कर्मचारीको गल्तीका कारण त्रियुगा नगरपालिका ४ बगाहाका एक परिवारको उठीवास हुने भएको छ । बाह्र वर्षअघि जिल्ला नापी कार्यालयका कर्मचारीले स्थानीयवासी मोहन...

