महाराजञ्जस्थित भाटभटेनी सुपरमार्केटको दुधजन्य खाद्य वस्तु गुणस्तरहीन भेटियो,सरकारले गर्याे विक्री गर्न रोक

काठमाडौं, २१ कात्तिक०७५/ सरकारले भाटभटेनी सुपरमार्केटको दुधजन्य खाद्य बस्तु विक्रीमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले आज अपराह्न महाराजगंजस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन...

सुनसरीको इटहरीस्थित कपडा पसलमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

काठमाडौं२१कार्तीक०७५/  सुनसरीको इटहरीस्थित एक कपडा पसलमा आगलागी भइरहेको छ । गोरखा डिपार्टमेन्ट स्टोर अगाडि रहेको कपडा पसलमा आगलागी भएको हो । “दोस्रो तलाबाट सुरु भएको आगो तेस्रो तलामा पुगेको छ...

पोखरामा सुन्तलाको व्यापार बढ्यो

पोखरा, २१ कात्तिक०७५/ तिहारको आगमनसँगै पोखरा क्षेत्रमा सुन्तलाको व्यापार बढेको छ ।भाइटीका पर्वमा सुन्तला बढी बिक्री हुने गरेकोले मौसमी फल सुन्तलाको व्यापार बढेको हो । पोखराको फलफूल बजारमा छिमेकी स्याङ्जा,...

भ्रमणबाट विद्यार्थी लिएर फर्किदै गरेको बस दुर्घटना हुँदा २६ जना घाइते

चितवन, २१ कात्तिक०७५/भ्रमणबाट विद्यार्थी लिएर फर्किदै गरेको बस आज बिहान दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडीको सोमेश्वर माविका विद्यार्थी जनकपुरबाट फर्किने क्रममा भरतपुर...

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती

काठमाडौँ, २१ कात्तिक०७५/नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी...

भुपाल बस्नेतको उद्धारका लागि ‘ब्लड मनी’ सङ्कलन

काठमाडौँ, २० कात्तिक०७५/ साउदी अरबस्थित बुरैदा कारागारमा बन्दी जीवन बिताउन बाध्य सुनसरीस्थित बराहक्षेत्र नगरपालिका–२ का भुपाल बस्नेतको उद्धारका लागि हालसम्म करीब रु सात लाख सङ्कलन भइसकेको छ । प्रवासी नेपाली...

५.१ म्याग्नीच्युड भूकम्पकाे धक्का

जाकार्ता २०कार्तीक०७५/ इन्डोनेसियाको सुलावेसी द्वीपमा मङ्गलबार ५.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाइएको छ । स्थानीय समयाअनुसार मङ्गलबार बिहान २ः३५ बजे गएको यस भूकम्पको केन्द्रबिन्दु पूर्वी...

काठमाडौँमा राति १० बजेसम्म देउसीभैलो खेल्न पाइने

काठमाडौं२०कार्तीक०७५/ काठमाडौ प्रशासनले तिहारमा राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न समयावघि तोकेको छ । निर्धारित समयावधि भन्दा बढी सयम देउसीभैलो खेले कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जनाएका...

सरकारले अाफ्ना मेसिन थन्क्याएर निजीलाई दियाे ‘स्मार्ट लाइसेन्स’ छपाइकाे जिम्मा

काठमाडौं२०कार्तीक०७५/सरकारले मंसिरदेखि सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्ड लाइसेन्समा स्तरोन्नति गर्‍यो। सुरुमा साबिक बागमती अञ्चलबाट सुरु भएको स्मार्ट लाइसेन्स २०७४ मा आइपुग्दा देशभर लागू भयो। तर, कार्डको माग र आपूर्तिबीच सन्तुलन...

तिहारमा साल्ट ट्रेडिङले बजार मूल्य भन्दा सस्तो ६८ रुपैयाँमै चिनी बेच्दै

काठमाडाैँ२०कार्तीक०७५/ सरकारी स्वामित्वकाे संस्थान साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रचलित बजार मूल्यभन्दा सस्तो हुनेगरी चिनीको भाउ कायम गरेको छ । संस्थानका अनुसार गत शनिबारदेखि नै ६८ रुपैयाँ प्रतिकिलाेका दरले चिनी बिक्री...