चितवनमा आजदेखि खोप अभियान शुरु

चितवन, १ साउन ०७८/स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५ वर्षमाथिका सबै नागरिकलाई आज र भोलि यो खोप दिइने छ । नागरिकता वा अन्य परिचय खुल्ने सरकारी कागजात लिएर आउनेलाई खोप लगाइने...

फैसलाका सम्भावित चार विकल्प

 काठमाडौं २८ असार २०७८/ प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले सम्भवतः सोमबार निर्णय सुनाउँदै छ । सुनुवाइका सबै प्रक्रिया सकेको अदालतले एक साता समय राखेर उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेको थियो ।...

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाण्डाै२८असार०७८/ पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको...

“Unleash Your Dramatic Colors”; स्लोगन सहित थेम्स थिएटर क्लबको आयोजनामा अनलाइन नाट्य मनोबाद प्रतियोगिता २.० सुरु

काठमाण्डाै २८असार०७८/ थेम्स थिएटर क्लब- टि.टि.सी “We Act Out” ले राष्ट्रिय तथा अन्तरास्ट्रिय सगभागिताको अपेक्षा सहित दोस्रो अनलाइन नाट्य मनोबाद प्रतियोगिता २.0 सुरु गरेको छ। गत वर्ष सफल रुपमा सम्पन्न...

अमेरिकाले दिने १५ लाख डोज खोप सोमबार नेपाल पुग्ने

 काठमाण्डाै२७असार०७८/ अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि...

वायुसेवा निगम ‘माफिया’ लाई दिन लागियो भन्दै वायुसेवा निगमका कर्मचारीहरु विरोधमा

काठमाडौं २५ असार २०७८,। सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगम माफियालाई सुम्पन लागिएको भन्दै वायुसेवा निगमका कर्मचारीहरु विरोधमा उत्रिएका छन् । कर्मचारीले संयुक्त ट्रेड युनियन संघर्ष समिति बनाएर सरकारले चालेका...

चौतर्फी विरोध भए पनि हलेसीगढी मासेर खेलमैदान निर्माणको काम शुरु

काठमाण्डाै२४असार०७८/ स्थानीय बासिन्दाको चौतर्फी विरोध भए पनि किराँत ऐतिहासिकस्थल हलेसीगढी तथा आसपासका सरकारी वन क्षेत्र मासेर खेलमैदान निर्माणको काम शुरु गरिएको छ । हलेसीगढी तथा आसपासको सरकारी वन क्षेत्रको करिब...

आजदेखि मनसुन फेरि सक्रिय, देशभर पुनः भारी वर्षाको सम्भावना

 काठमाण्डाै२३असार०७८/ आजदेखि मनसुन फेरि सक्रिय, देशभर पुनः भारी वर्षाको सम्भावना बुधबार, असार २३, २०७८ काठमाडौं । मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ। बुधबारदेखि पुनः मौसम...

खप्तडी बस्नेत दोस्रो राष्ट्रिय सम्मेलन आगामी चैतमा हुने

काठमाडौं १६जेष्ठ०७८। देशविदेशमा रहेका खप्तडी बस्नेतहरुको दोस्रो राष्ट्रिय सम्मेलन यही वर्ष चैतमा गरिने भएको छ । खप्तडी बस्नेत कल्याणकारी कोष र खप्तडी बस्नेत एकीकृत समिति काठमांडौको संयुक्त बैठकले दोस्रो राष्ट्रिय...

मिर्गौला पीडितलाई १६ लाख

काठमाण्डाै१५जेष्ठ०७८/व्यास नगरपालिका–१ हाइस्कुलटारको नवयुवा क्लवले सोही वडा निवासी मिर्गौला पीडित आशमाया तामाङ्लाई आर्थिक सहयोग गरेको छ । क्लवका अध्यक्ष सनम तामाङ् र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेमार्फत शुक्रबार आशमायालाई रु....