तिहारमा रु ५० लाखको फूलमालाको कारोबार

धनुषा, २४ कात्तिक ०७५/ यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख बराबरको फूलमालाको कारोबार भएको छ । रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब रु ५० लाखको...

 केबुलकारबाट प्रभावित क्षेत्रका बासिन्दालाई शेयर दिइने

पर्वत, २४ कात्तिक ०७५/ पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबुलकार निर्माण हुने भएको छ । पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केबुलकार निर्माण...

देउसीभैलो खेल्ने क्रममा झडप, नौ घाइते, १० पक्राउ

खजुरा, २३ कात्तिक ०७५/ बाँके जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन् । गए राति १० बजेतिर भैलो...

ओखलढुङ्गाको मानेभञ्ज्याङमा राहत बोकेर अग्निपीडित भेट्न पुगे जनप्रतिनिधि

ओखलढुङ्गा, २३ कात्तिक ०७५/ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले वाक्साका अग्निपीडितलाई राहत उपलब्ध गराएको छ । दुई दिनअघि आगलागीबाट पशु चौपायसहितको धनमाल गुमाएका पीडितलाई जनप्रतिनिधिले घरैमा पुगेर राहत दिएका हुन् । सडकको पहुँच...

शिक्षक सेवा आयोगको वेबसाइट ह्याक

काठमाडौं  २२ कात्तिक०७५/ शिक्षक सेवा आयोगको आधिकारिक वेबसाइट ह्याक भएको छ । आयोगको वेबसाइट टीएसी डट जिओभी टड एनपी खोल्दा ह्याक भएको सूचना देखिन्छ । ‘एक्स एम थ्री एन’ले ह्याक...

देउसी–भैलो आर्थिक स्रोत जुटाउने माध्यम बन्यो

म्याग्दी, २२ कात्तिक ०७५/ तिहारको अवसरमा खेलीने देउसी–भैलोमा आधुनिक संस्कृतिको प्रभाव बढ्नुका साथै आर्थिक स्रोत जुटाउने माध्यम बन्न थालको छ । यहाँका सामुदायिक विद्यालय, सङ्घ संस्था, युवा क्लब, आमा समूहलगायतले...

झापा जिल्ला कारागारकाे  कैदीबन्दी उपचारका क्रममा मृत्यु

बनियानी, २२ कात्तिक०७५/झापा जिल्ला कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ ।लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका बिर्तामोड–७ का केशव प्रसाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी...

काठमाडौंबाटै कतारी भिसाको तयारी

काठमाडौं२२कार्तीक०७५/ काम गर्न जाने नेपाली श्रमिकलाई आवश्यक भिसा उपलब्ध गराउन र उनीहरुको स्वास्थ्य परीक्षणका लागि कतार सरकारले एक महिनाभित्रै काठमाडौंमा भिसा सेन्टर स्थापना गर्ने भएको छ । कामदार स्रोत मुलुकमै...

लक्ष्मी पूजा गर्ने क्रममा विद्युत् सर्ट भई आगलागी

भादगाउँ, २२ कात्तिक०७५/ मध्यपुरथिमि–१ स्थित लोकन्थलीमा बुधबार राति आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय सगरमाथा स्कूल नजिक विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने...

धनकुटामा ज्वाईले गरे ससुराकाे हत्या

काठमाण्डाै२१कार्तीक०७५/ धनकुटाको महालक्ष्मी नगरपालिकास्थित चानुवांमा ज्वाईले ससुराको हत्या गरेका छन् । डाँडागाउँ ४ का ६५ बर्षका गोरे बहादुर तामाङ्लाई उनका ज्वाई फत्तेबहादुर तामाङले खुकुरी प्रहार गरि हिजो बेलुका हत्या गरेको...