टेलिकम नयाँ रूपमा प्रस्तुत हुँदै, यस्ता छन् सुविधाहरु

काठमाडौँ, २९ कात्तिक०७५/ नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ ।नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी...

मंसिर ७ बाट सवारी लाइसेन्सको आवेदन खुल्दै

 काठमाडौं २९ कात्तिक०७५/ झण्डै एक महिनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन मंसिर ७ गतेबाट खुल्न भएको छ । यातायात व्यवस्था विभागले बुधबार एक सूचना जारी गरी ७...

साढे तीन अर्ब लगानीमा लिफ्टसहितको धरहरा निर्माण सुरु

काठमाडौं२९कार्तिक०७५/ भूकम्पले भत्काएको धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ ।धरहरा निर्माणका लागि खाल्डो खन्ने काम सुरु भएको हो । दुई वर्षभित्र धरहरा तयार हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणले...

बाँकेको कोहलपुरमा सडक दुर्घटना, नेतृ शाहीको मृत्यु

राँझा, २९ कात्तिक ०७५/ बाँकेको कोहलपुरमा सडक दुर्घटनामा परी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको बुधबार मृत्यु भएको छ । कोहलपुर निवासी शाही सवार मोटरसाइकललाई गए राति पौने...

साँगादेखि धुलिखेल बसपार्कसम्मको मुआब्जा छिटो वितरण गर्न आग्रह

बनेपा, २९ कात्तिक ०७५/ बनेपा नगरपालिका वडा नं १४ साँगादेखि धुलिखेल नगरपालिकको बसपार्कसम्मको अरनिको राजमार्गअन्तर्गत सडक मापदण्डभित्र परेको भनी भत्काइएका घर टहराको मुआब्जा छिटो वितरण गर्न पीडितहरूले माग गरेका छन्...

मोरङको बेलवारीमा माेटरसाइकल दुर्घटना, चालकको मृत्यु

उर्लाबारी, २८ कात्तिक०७५/ मोरङको बेलवारी नगरपालिका– ४ पूर्वपश्चिम राजमार्गमा गए राति भारतीय लहरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर४६सी ७८७६ नं को भारतीय लहरीले...

सुनसरीकाे इनरुवामा आगलागी

इनरुवा, २८ कात्तिक०७५/ सुनसरी सदरमुकाम इनरुवा–३ सखुवागाछीमा गए राति स्थानीयवासी सुरेन्द्र दुलालको घरमा आगलागी भएको छ । आगलागीबाट रु १० लाखभन्दा बढीको क्षति भएको छ । घरका सबै सदस्य छठ...

मुख्यमन्त्री पौडेलको ‘शंकास्पद’ निवास

काठमाडौं२८कार्तिक०७५/मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौँडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै लागि अर्को निवास छ । त्यो पनि सरकारी । त्यसको रङरोगन र सजावट भने...

राष्ट्रपति र उपराष्ट्रपति छठ पूजाका लागि कमलपोखरीमा

काठमाडौँ, २७ कात्तिक०७५/ छठ पर्वका अवसरमा स्थानीय कमलपोखरी पुगेर आज राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सूर्यलाई अघ्र्य दिई पूजार्चना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजे...

दमकमा कारको ठक्करबाट महिलाको मृत्यु, कार चालकलाई प्रहरीले नियन्त्रणमा

दमक, २७ कात्तिक०७५/कारको ठक्करबाट झापाको दमकमा आज एक पैदलयात्री महिलाको मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाका अनुसार पूर्वपश्चिम राजमार्गको दमक नगरपालिका–४ सडकखण्डमा कारले ठक्कर...