खुल्दै पुर्वराजाका अतिगोप्य कक्ष

काठमाडौं ४मंङ्सिर०७५/ पुर्वराजा ज्ञानेन्द्र र स्वर्गीय राजा वीरेन्द्र कार्यालय समयपछि विशेष परिस्थितमा राजनीतिक र कुटनीतिक भेटघाटका लागि निजी कार्यालयका रुपमा प्रयोग गर्दै आएको नारायाणहिटी संग्रालय अन्तरगत गणेश हिमालतर्फका ९ वटा...

बुङकोटघाटकाे एकादशीमेलामा झडप हुँदा प्रहरी घाइते

धादिङ, ३ मङ्सिर०७५/मध्य धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा एकादशी जात्राको मेलामा गोरखा र धादिङका समूहबीच गएराति झडप हुँदा प्रहरी सहायक निरीक्षक र अन्य तीन जना घाइते भएका छन् । झडपमा केही...

सात लाखको लुटपाट, पाँच जना घाइते

गौशाला, ३ मङ्सिर ०७५/महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा गएराति डकैती भएको छ ।डकैतीमा रु सात लाख मूल्य बराबरको धनमाल लुटिएको छ भने पाँच जना घाइते भएको...

प्रदेश सरकारकाे काममा यातायात विभागको हस्तछेपः ट्रायल सेन्टर १० बर्षमा भाडामा !

काठमाडौं ०३मंङ्सिर०७५/ सवारी दर्ता तथा सवारी चालक अनुमतिपत्र लाईसेन्स दिने काम कानुनअनुसार प्रदेश सरकारको हो ।तर, यातायात व्यवस्था विभागले उपत्यकाका केही कार्यलयको ट्रायल सेन्टर १० बर्षका लागि भाडामा लिने प्रक्रिया...

हरियो पत्ती चियाको मूल्य निर्धारण नहुँदा समस्या

इलाम, ३ मङ्सिर०७५/यसक्षेत्रमा खेती शुरु भएको २०० वर्षभन्दा बढी भए पनि चिया क्षेत्र भने अझै व्यवस्थित बन्न सकेको छैन । विशेषगरी सरकारी क्षेत्रबाट चियामा सहयोग राम्रो नभएको, मूल्यमा एकरुपता नभएको...

चाँगुनारायणमा सोमबार सार्वजनिक बिदा

भादगाउँ, २ मङ्सिर ०७५/ चाँगुनारायण नगरपालिकाले हरिबोधनी एकादशीमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्थालगायतलाई सार्वजनिक बिदाको निर्णय गरेको...

वीरगञ्ज सडकखण्डको हेटौँडा उपमहानगरपालिमा दुर्घटना, दुईको मृत्यु

हेटौँडा, २ मङ्सिर०७५/ हेटौँडा वीरगञ्ज सडकखण्डको हेटौँडा उपमहानगरपालिका वडा नं ९ पशुपति नगरमा वीरगञ्जबाट आइरहेको ना६ख ७०१७ नं को ट्रक करीब ११ः३० बजे अनियन्त्रित भई पल्टिएर मोटरसाइकल र अटो रिक्सालाई...

एक लाखकोे खुकुरी

बागलुङ, २ मङ्सिर०७५/ हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि रु. ९९ हजार ९९९ तोकिएको खुकुरी हेर्नेको भीड बिक्री कक्षमा छ । कालिगड मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा फुर्सद...

सोमबारदेखि राष्ट्रिय परिचयपत्र वितरण

फिदिम, २ मङ्सिर०७५/पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ सोमबारदेखि हुने भएको छ ।नेपालमै पहिलो पटक सोमबार पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको थालनी हुँदैछ । पाँचथरको फिदिम...

जब छोरो सम्झेर भक्कानिए ‘प्रचण्ड’

दोलखा०२मंसिर०७५ / बर्ष दिनअघि सिंगो देश संघीय तथा प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो । सबैतिर चुनावको वातावरणले छपक्कै छापेको थियो । तत्कालीन एमालेसँग पार्टी एकीकरण गर्ने घोषणासहित चुनावी गठबन्धन गरेर निर्वाचमा...