पुरुषद्वारा सम्बन्धविच्छेदको मुद्दा

दार्चुला, १४ मङ्सिर / नयाँ मुलुकी संहिता लागू भएपछि दार्चुला जिल्ला अदालतमा नयाँ प्रकृतिका मुद्दा दर्ता हुन थालेका छन् ।उक्त अदालतका अनुसार जिल्लामै पहिलोपटक पुरुषद्वारा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता भएको...

तीन मेजरसहित ११२ सैनिक बर्खास्त

काठमाडौं१४मंसिर०७५/ नेपाली सेनाले सिपाही भर्नामा अनियमितता गर्ने ३ जना मेजर सेनानी सहित १ सय १२ जना सैनिकलाई बर्खास्त गरेको छ ।पैसा बुझाएर भर्ना भएका १ सय १ सिपाही तथा भर्ना...

बोनम्यारो रोगीलाई आर्थिक सहयोग

दमक, १३ मङ्सिर ०७५/ झापा, दमक नगरपालिका–८ की बोनम्यारो रोगी १५ वर्षीया स्यारोन लिम्बूलाई उहाँका सहपाठी र विद्यालयले रु ५२ हजार ५०० आर्थिक सहयोग प्रदान गरेका छन् । बिरामीको उपचारमा...

झापा उवासङ्घ गौरीगञ्जको भवन शिलान्यास

दमक, १३ मङ्सिर ०७५/झापा उद्योग वाणिज्य सङ्घको भवन निर्माण गरिने भएको छ । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बुधबार उक्त सङ्घको भवन शिलान्यास गर्नुभयो । युवा व्यवसायी केशवकुमार अग्रवालले भवन...

मदिरामा अंकुश : किन्ने र पिउने अपराह्रन ४ बजेपछि

काठमाडौं १३मंसिर०७५/ सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र प्रचार—प्रसार अंकुश लगाउने भएको छ । गृह मन्त्रालयले कार्यकारी अदेश जारी गर्दै महिदारको उत्पादनदेखि प्रचारसम्म अंकुश लगाउने तयारी गरेको छ । शान्तिशुरक्षामा...

सेना भित्र थापा र बस्न्यातबीचको लडाईले बढुवा रोकियो

काठमाडौ१३मंसिर०७५/ नेपाली सेनाको उच्च नेतृत्वबीच बढुवाको विषयलाई लिएर विवाद चुलिएको छ । रथी पदमा बुवाको बिषयलाई लिएर सेना भित्र तीव्र विवाद बढेको हो । सेनामा साढे तीन महिनादेखि रथी पद...

एसइई परीक्षा चैत १० गतेबाट हुने, प्रश्नपत्र केन्द्रबाट र उत्तरपुस्तिका प्रदेशस्तरबाट तयार हुँदै

काठमाडाैं१३मंङ्सिर०७५/ यस वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) १० चैतबाट सुरु हुने भएको खबर अाजकाे नयाँ पत्रिका दैनिले छापेकाे छ । समाचारकाे अनुसार शिक्षा ऐनअनुसार एसइई प्रदेशस्तरमा सञ्चालन हुने व्यवस्था...

बागलुङका अग्निपीडितलाई राहत

गलकोट, १२ मङ्सिर ०७५/ बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवीगाउँका अग्निपीडितलाई मङ्गलबार जिल्ला प्रशासन कार्यालयले राहतस्वरुप रकम उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष बेदप्रसाद...

विमान उडाउँदा उडाउँदै पाइलट निदाएपछि…

अस्ट्रेलिया१२, मंसिर ०७५/अस्ट्रेलियामा एउटा विमानका पाइलट उडानकै क्रममा निदाएपछि निर्धारित हवाईमार्ग छाडेर विमान अन्यत्र पुगे पनि सम्भावित दुर्घटना भने टरेको छ । समाचार एजेन्सीहरुका अनुसार एउटा सानो विमानको पाइलट उडानकै...

मोरङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु,चालक फरार

उर्लाबारी, १२ मङ्सिर ०७५/मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा गए राति टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको बा६४प १९९१ नंको मोटरसाइकललाई सोही दिशाबाट...