आगलागीबाट आठ पसल जलेर नष्ट

इनरुवा, २७ साउन२०७८/सुनसरीको धरान–२ स्थित घण्टाघरको पछाडि गए राति भीषण आगलागी भएको छ । स्थानीयवासी सुरेन्द्र राईको घरमा आगलागी भएको हो । आगलागीका कारणले राईको घरमा भाडा लिएर व्यवसाय गर्दै...

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

काठमाडौं २७साउन२०७८/नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल...

दोस्रो विश्व आदिवासी जनजाति महिला सम्मेलन हुने

 काठमाडौं२७ श्रावण २०७८, बुधबार । दोस्रो विश्व आदिवासी जनजाति महिलना सम्मेलन हुने भएको छ । ‘लोक कल्याण र पृथ्वी आमाको लागि सँगसँगै’ भन्ने नारासहित दोस्रो विश्व आदिवासी जनजाति महिला सम्मेलन...

भीमफेदीका ३५५ कैदीमा कोरोना पोजिटिभ

वाग्मती, १५ साउन०७८/मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३५५ कैदीलाई कोरोना पोजिटिभ पृष्टि भएको छ ।कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा सो सङ्क्रमण देखिएको हो । कारागारमा रहेको ब्लक(क) र...

बागलुङमा खोप अभियान स्थगित

[caption id="attachment_46344" align="alignleft" width="320"] फाेटाे साभार[/caption] गलकोट, १४ साउन०७८/बागलुङमा खोप अभियान स्थगन गरिएको छ । बागलुङमा जारी कोरोनाविरुद्धको खोप अभियानमा पहुँचवालाले अनावश्यक दबाब र दुरुपयोग गरेको व्यापक गुनासो पछि खोप...

बङ्गलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल

[caption id="attachment_848" align="alignleft" width="320"] प्रतीक फाेटाे[/caption] वीरगञ्ज, १४ साउन०७८/बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार(जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको...

पशुपतिनाथ मूल मन्दिर क्षेत्र सुनसान, बाहिर भक्तजनको चहलपहल

काठमाडौँ, १ साउन०७८/साउन महिनामा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीको जोखिम कायम रहेकाले मूल मन्दिर क्षेत्र सुनसान छ । सरकारले यही साउन...

साउन ६ गतेदेखि खोप लिन जहाज नियमित चीन जाने

काठमाडौँ, १ साउन०७८/कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि यही साउन ६ गते जहाज चीनतर्फ जाने भएको छ । चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार...

चितवनमा आजदेखि खोप अभियान शुरु

चितवन, १ साउन ०७८/स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५ वर्षमाथिका सबै नागरिकलाई आज र भोलि यो खोप दिइने छ । नागरिकता वा अन्य परिचय खुल्ने सरकारी कागजात लिएर आउनेलाई खोप लगाइने...

फैसलाका सम्भावित चार विकल्प

 काठमाडौं २८ असार २०७८/ प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले सम्भवतः सोमबार निर्णय सुनाउँदै छ । सुनुवाइका सबै प्रक्रिया सकेको अदालतले एक साता समय राखेर उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेको थियो ।...