लोकन्थलीमा गएराति मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

भक्तपुर२०, मंसिर०७५/ भक्तपुरको लोकन्थलीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार राति पौने १२ बजे बा९३प १४१९ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर सडक किनारको रेलिङमा ठोक्किदा...

निर्मला हत्या प्रकरणः आफैं सोधपुछमा खटिए आइजिपी खनाल

काठमाडौं२०मंसिर०७५ / निर्मला प्रकरणले प्रहरी नेतृत्वमाथि कति धेरै दबाब बढाएको छ भने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैंले सोधपुछमा खटिएका छन् । काठमाडौंमा पक्राउ परेका युवकमाथि सोधपुछ गर्न महानिरीक्षक खनाल आफैं...

बेलायत सरकारले गोर्खा माथी कपुटपुर्ण नीति ल्याउनु लागेको गेसोको आरोप

मिलन चाम्लिङ२०धरान०७५/ चार सुत्रिय माग शाहीत सुरु भए को गोरखा आन्दोलन ले स्थापना काल मा सामान्य जागरण र संगठन को बिस्तार मा समय खर्चिय पनि पछील्लो समय नेपाल मा संगठन...

डोटीमा भालुको आक्रमणबाट दुई जना घाइते

धनगढी, १९ मङ्सिर ०७५/डोटीको आदर्शगाउँपालिका–७ तलारा गाउँकी ४० वर्षीया भागिरथी जोशी भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएको छ ।घर नजिकै घाँस काटेर फर्किरहेको अवस्थामा भालुले झम्टेको घाइते जोशीले बताउनुभयो । उहाँको...

सर्वसाधारणलाई पनि पेन्सन प्रस्ताव

काठमाडौँ१९मंसिर०७५/ सांसदहरुले मजदुर, किसान र सर्वसाधारणलाई पनि निवृत्तिभरण (पेन्सन) व्यवस्था गर्न प्रस्ताव गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । संघीय संसद्को अर्थ समितिको मंगलबारको बैठकमा उनीहरुले...

लमहीमा मोटरसाइकल दुर्घटना ,एक जनाको मृत्यु

घोराही, १९ मङ्सिर ०७५/लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।वेलाबाट गढवातर्फ आउँदै गरेको रा३प ३६२७ नं को मोटरसाइकल गढवा गाउँपालिका–७...

‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’ आयोजना हुने

काठमाडौँ, १८ मङ्सिर०७५/ प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा आगामी पुस ५ देखि १६ गतेसम्म ‘मेची क्षेत्र पर्यटन...

नयाँ मदिरा उद्योगलाई दर्ता गर्न रोक

काठमाडौं१८मंसिर०७५ / गृहमन्त्रालयले नयाँ मदिरा उद्योग दर्ता कार्य हाललाई स्थगन गरेको छ। मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको कार्यकारी आदेशले मदिराको नयाँ उद्योग दर्तामा रोक लगाएको हो। गृह मन्त्रालयले आदेश...

तिनाउ खोलामा मोटरसाइकल खस्याे,  एक जनाको मृत्यु

बेझाड, १८ मङ्सिर ०७५/ तिनाउ गाउँपालिका– ३ हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु३०प ४१९३ नं को मोटरसाइकल दुर्घटना हुँदा मदनपोखरा...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, १८ मङ्सिर०७५/ नेपाल आयल निगमले  गए राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।नेपाल आयल निगमको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर...