आफ्नै स्कूल बसको ठक्करबाट ज्यान गुमाएकी बालिकाको परिवारले शव बुझ्न मानेनन्
भक्तपुर, २३ मङ्सिर०७५/ बसको ठक्करबाट ज्यान गुमाएकी बालिकाको शव तीन दिन सम्म पनि उनको परिवारले बुझ्न मानेको छैन ।शुक्रबार आफ्नै स्कूलको बसको ठक्करबाट ज्यान गुमाएकी चाँगुनारायण नगरपालिका–८ सुडालका सात वर्षीया...

