नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीमा मिनी ट्रक दुर्घटना, १६ जनाको मृत्यु

विदुर, २८ मड्सिर०७५/ नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीमा आज साँझ मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । समुद्रटारबाट शिखरबेंसी हुँदै घ्याङफेदीतर्फ गइरहेको सो गाडी आज साँझ ६ बजे...

अब नेपालमा भारु नाेट चलनचल्तिमा ल्याउन र बोक्न समेत प्रतिबन्ध

काठमाडौं२७मंसिर०७५/ सरकारले नेपालमा भारतीय रुपैयाँ २ सय, ५ सय र २ हजारको नोट प्रयोगमा रोक लगाएको छ ।बिहिबार सञ्चार तथा सूचना प्रविधी मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्री गोकुलप्रसाद बास्कोटाले यी...

मोरङमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

उर्लाबारी, २७ मङ्सिर०७५/ मोरङको ग्रामथान गाउँपालिका–६ स्थित मोरङ–सुनसरी सिंँचाइ आयोजनाअन्तर्गतको नहरको सडकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । जिल्ला ट्राफिक...

श्रीमान विदेशबाट आउँदा पत्नी बेपत्ता

काठमाडौं२६मंसिर०७५/  पूर्वी नवलपरासीको हुप्सेकोट–४ शंखदेवका एक महिला दुई छोरीसहित बेपत्ता भएकी छिन् । २७ वर्षीया जमुना न्यौपाने ५ वर्षीया छोरी सुरक्षा र १५ महिनाकी छोरी समीक्षासहित एक सातादेखि बेपत्ता भएकी...

सुनसरी जिल्लाको इटहरीमा भीषण आगलागी, करोडको नोक्सानी

इटहरी, २५ मङ्सिर०७५/ सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा रु दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग...

चालक अनुमतिपत्रमा प्रविधिका समस्या कारण सेवाग्राहीले समस्या

ललितपुर, २५ मङ्सिर ०७५/ यातायात व्यवस्था कार्यालय एकान्तकुनामा चालक अनुमतिपत्रमा प्रविधिका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको छ । प्रविधिले समस्या आउँदा सेवाग्राहीलाई असुविधा भएको सो कार्यालयका शाखा अधिकृत रमेश पौडेलले बताउनुभयो...

झापा गौरा दहमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमक, २५ मङ्सिर ०७५/ स्कुल बसको ठक्करबाट झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुङ्गी सडकखण्डमा हिजाे दिउँसो एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । पूर्वबाट दमकतर्फ आउँदै गरेको दमकस्थित ग्लोबल एजुकेशन...

शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले झुण्डिएर आत्महत्या गरे

काठमाडौँ, २४ मङ्सिर०७५/त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् ।काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी...

निर्मला हत्या प्रकरण : डिएनए नमिले विशेष अनुसन्धान टोली गठन

काठमाडौं २४मंसिर०७५/ कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका आरोपीको डिएनए पनि म्याच नभए सरकारले विशेष अनुसन्धान टोली गठन गर्ने भएको छ । संगठित अपराध ऐनमा रहेको प्रावधानअनुसार...

तेल ‘चोर्न’ पाउनुपर्ने भन्दै आन्दोलन

काठमाडौं २४मंसिर०७५/ इन्धन बोक्ने ट्यांकरहरूले ठाउँठाउँमा पटकपटक हड्ताल गरिरहेका छन् । उनीहरूको घुमाउरो माग छ– तेल चोर्न पाउनुपर्‍यो। ट्यांकर चालकहरूले ‘तेल चोर्न’ माग राखी दुई दिनअघि पनि दिनभरि हड्ताल गरे।...