बौद्ध स्तुपामाथि अतिक्रमण, हजारौँ प्वाल पार्दा स्तुपा कुरुप

काठमाडौं०५पुस७५/ बौद्धनाथ महास्तूपमा प्वालैप्वाल पारिएकाे छ। विश्वसम्पदामा प्वालैप्वाल पारेको भन्दै बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध मेलम्ची घ्याङ गुठीलार्इ कारबाही माग गरेको छ। पुरातत्त्व विभागको अनुमति नै नलिई स्तूप परिसरमा जेनेरेटर...

निजगढ विमानस्थल समयमै सम्पन्न गर्न निर्देशन

काठमाडौँ, ४ पुस ०७५/ सङ्घीय संसद्, राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले बारा, निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । समितिले सो विमानस्थलबारे...

आमाबुवाको उमेर बढाएर वृद्धभत्ता खाने सरकारी कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडाैं०४पुस०७५ /अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका साबिक रामपुरविर्ता गाविसका प्राविधिक सहायक प्रदीप ठाकुर र कार्यालय सहयोगी राजकुमार महराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। प्राविधिक सहायक ठाकुरले आफ्नो बुबा र...

मेलम्ची आयोजना अनिश्चित,कुनै पनि हालतमा काम नगर्ने इटालियन ठेकेदारको अडान

काठमाडौँ ०४पुस०७५/ खानेपानी मन्त्रालय र मेलम्ची विकास समितिले सोमबार र मंंगलबार दुई दिन प्रयास गर्दा पनि इटालियन ठेकेदार कम्पनी (सीएमसी) काम गर्न तयार नभएपछि मेलम्ची आयोजना अनिश्चित भएको छ ।...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमण्डाै०३पुस०७५/   पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर समान दुई दुई रुपैयाँ मूल्य...

पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधन

काठमाडौँ, ३ पुस ०७५/पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको आज बिहान बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको छ । कलेजोको क्यान्सरको उपचार गराइरहनुभएका पूर्वप्रम गिरीको आज बिहान ६ बजे ९३...

मेलम्ची आयोजना : ठेकेदारले काम छाड्याे, भाग्न खाेज्ने ८ कर्मचारी नियन्त्रणमा

काठमाडौँ ३पुस०७५/ इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रूपमा ‘टाट पल्टेको’ घोषणा गर्दै काम छाडेपछि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम सोमबारदेखि ठप्प भएका छन् । मेलम्ची खानेपानी अायाेजनाकाे सुन्दरीजलस्थित सुरुङ...

उदयपुर बेलका नगरपालिका–४ को वडा कार्यालयको नयाँ भवन निर्माणका लागि तीस लाखको जग्गादान

गाईघाट, उदयपुर, ३ पुस ०७५/ बेलका नगरपालिका–४ का ६६ वर्षीय डम्बरबहादुर तामाङले बेलका नगरपालिका–४ को वडा कार्यालयको नयाँ भवन निर्माणका लागि रु ३० लाख मूल्य बराबरको डेढ कट्ठा जग्गादान गर्नुभएको...

निर्मला हत्या प्रकरण : तीन दर्जन प्रहरी कारबाहीमा पर्ने

काठमाडाैं ०३पुस०७५/ कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै करिब तीन दर्जन प्रहरीमाथि कारबाहीका लागि सिफारिस भएको छ । एआइजी धीरु बस्नेत नेतृत्वको...

जथाभावी प्रेस लेख्नेलाई कारवाही गरिने

लहान, २ पुस०७५/नेपाल पत्रकार महासङ्घ सिरहाले जथाभावी प्रेस लेख्नेलाई कारवाही गर्ने निर्णय गरेको छ ।शाखाको लहानमा सम्पन्न १०औँ साधारणसभाले पत्रकारको नाममा मोटरसाइकलमा जथाभावी प्रेस लेखेर हिँड्ने र सिङ्गो प्रेसजगत्लाई बदनाम...