राष्ट्रका लागि पदक दिलाउँदा खुशी छु– महर्जन

काठमाडौँ, १० पुस ०७५/ विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसीपमा नेपाललाई स्वर्ण पदक दिलाएका बडि बिल्डर महेश्वर महर्जनको भव्य स्वागत गरिएको छ । थाइल्याण्डको चाङमईमा भएको १० आँै विश्व...

पेट्रोलियम पदार्थको बिक्री वितरणमा अनियमितता गर्ने तीन पेट्रोल पम्पमाथि कारबाही

हेटौँडा, १० पुस०७५/पेट्रोलियम पदार्थको बिक्री वितरणमा एवं परिमाणमा अनियमितता गर्ने तीन पेट्रोल पम्पलाई कारबाही गरिएको छ । वीरगञ्जस्थित गुणस्तर तथा नापतौल अञ्चल कार्यालयले गरेको छड्के जाँचमा उपकरण बिगारेर २० मिलीलिटरदेखि...

मोरङको उर्लाबारी नगरपालिकामा घर आगलागी, महिलाको जलेर मृत्यु

उर्लाबारी, १०पुस०७५/ मोरङको उर्लाबारी नगरपालिका–७ मा हीजाे साँझ घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ ।साँझ ६ः३० बजे रामबहादुर थापाको घरमा आगलागी हुँदा जलेर ४५ वर्षीया बुहारी रिनाको...

मेलम्ची ओयोजनाको सुरुङ खन्ने ठेकेदार पुनः काममा फर्किने

काठमाडौँ १०पुस०७५/एक साताअघि एकतर्फी रुपमा ठेक्का तोडेर बाहिरिन खोजेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने ठेकेदार कम्पनी सिएमसीले सरकारलाई पत्र लेखेर काममा फर्किने प्रतिवद्धता जनाएको छ ।  सिएमसीले गत शुक्रबार मेलम्ची...

लुँडो खेलेर बस्छन् प्रधानमन्त्री कार्यालयका कर्मचारी

काठमाडौँ १०पुस०७५/ आइतबार दिउँसो २ः३० बजे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी एक महिला कर्मचारी मोबाइलमा लुँडो खेलिरहेकी थिइन् । खेलअनुसार उनको अनुहारको हाउभाउ बदलिन्थ्यो । कहिले खुसी हुन्थिन्, कहिले दुखी...

कालीकोटमा आगलागी, ३० घर जल्यो

सिञ्जा, ९ पुस ०७५/ कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँमा आइतबार मध्य रातिदेखि भएको आगलागीबाट ठूलो धनजनको क्षति भएको छ । आगो नियन्त्रणमा आउन सकेको छैन । न्यौपाने बस्तीमा आगलागी...

निर्मला बलात्कार/हत्या प्रकरण : सीआईबीको अर्को टोली पुग्याे कञ्चनपुर

काठमाडौँ ०९पुस०७५/कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १५० दिन पुगेकोे छ । बलात्कारपछि हत्या घटना अनुसुन्धानका क्रममा प्रहरीले नै प्रमाण मेटेपछि अपराधी पत्ता लाग्न सकेको छैन । निर्मला प्रकरण...

घूस लिएर पोलिमर नोट छपाइ अनुमति

काठमाडौं ०९पुस०७५/   नेपाल राष्ट्र बैंकका केही उच्च अधिकारीहरुले १० रुपैयाको पोलिमर नोट छाप्नुअगावै कम्पनीबाट घूस लिएको तथ्य फेला परेको छ । अष्ट्रेलियन प्रहरीको अनुसन्धान र त्यस क्रममा अख्तियारमा बुझाइएको छानबिन...

गुणस्तरहीन दूध बेचे ५ वर्ष जेल र ५० हजार जरिवाना

काठमाडौं०९पुस०७५/ मानव स्वास्थ्यमा गम्भीर असर पार्नेगरी न्यून गुणस्तरीय दूध बेचे पाँच वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ। सरकारले दूध उत्पादक तथा बिक्रेतलाई जवाफदेही बनाउँदै उपभोक्तालाई...

छैटौँ ढाकाटोपी दिवस भव्य रुपमा मनाइने

काठमाडौँ, ८ पुस०७५/ जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्य रुपमा मनाउने भएको छ । अभियानले आज विज्ञप्ति जारी गरी सदाझै यसवर्ष पनि नेपाली टोपी दिवस ‘नेपाली टोपी...