झापाको मेचीनगर नगरपालिका–६ भानु टोलमा बिहीबार राति आगलागी,२२ घर नष्ट

भद्रपुर, १३ पुस ०७५/झापाको मेचीनगर नगरपालिका–६ स्थित भानु टोलमा बिहीबार राति आगलागी हुँदा २२ घर पूर्णरूपमा नष्ट भएका छन् । साठी बिघास्थित पशु बधशाला नजिकको बस्तीमा राति करीब ८ बजेबाट...

टिपरको ठक्करबाट श्रीमान्को मृत्यु, श्रीमती घाइते

काठमाडौँ, १३ पुस ०७५/ बालाजु बाइपासमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।आज बिहान ६ बजेतिर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नंको टिपरले ठक्कर दिँदा ५८...

बुढानीलकण्ठको ‘रिह्याब’ सेन्टरमा प्रहरीकाे छापा,५१ युवतीको उद्दार

काठमाडौं १३पुस०७५/ बुढानीलकण्ठको ‘रिह्याब’ सेन्टरमा प्रहरीले छापा मारेर ५१ जना युवतीको उद्दार गरेको छ । बिहीबार साँझ टेकुस्थित काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले छापा हानेर ती...

आज वर्षकै सबैभन्दा चिसो

काठमाडौं १३पुस०७५/ आज (शुक्रबार) यो वर्षकै अहिले सम्मको सबैभन्दा बढी चिसो भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले  जानकारी गराए अनुसार आज बिहानको तापक्रम १ दशमलब ४ डिग्री...

इटहरीमा भोलिदेखि संयुक्त खस क्षेत्री राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा

इटहरी, १२ पुस ०७५/ संयुक्त खस क्षेत्री एकता समाजको इटहरीमा भोलिदेखि प्रारम्भ हुने दोस्रो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संयुक्त खस क्षेत्री एकता समाजले आज यहाँ आयोजित...

लहान अस्पताललाई सुविधायुक्त बनाइने

लहान, १२ पुस ०७५/ उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आज बिहान सिरहाको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालको निरीक्षण गर्नुभयो । बिहान ८ बजेतिर अस्पताल पुग्नुभएका उपप्रधानमन्त्री यादवले अस्पतालको निरीक्षणपश्चात् अस्पताल...

धरानमा पार्क निर्माण गर्न डिपिआर तयार

धरान, १२ पुस०७५/ पर्यटकीय नगरी धरान उपमहानगरको व्यस्त बजार भानुचोकलाई धरान उपमहानगरले व्यवस्थित गर्न नयाँ योजना अघि सारेको छ । शहरी विकास मन्त्रालयको सहयोगमा धरानको भानुचोकलाई नयाँ स्वरुपमा विकास गर्न...

संस्कृति नबुझेका व्यक्तिलाई प्राज्ञ नियुक्ति गरेकाे भन्दै असन्तुष्टि ब्यक्त

काठमाडौँ, १२ पुुस०७५/ जनसांस्कृतिक महासङ्घ, नेपाल सहित सात सङ्गठनले नेपाल प्रज्ञा–प्रतिष्ठानको नियुक्तिप्रति असन्तुष्टि जनाएका छन् । महासङ्घका अध्यक्ष सरल सहयात्रीसहित अखिल नेपाल लेखक सङ्घ, अखिल नेपाल जनकलाकार सङ्घ, अखिल नेपाल...

नेपाल आइडल–२ विजेता रवि ओडकी आमाको  करेन्ट लागेर मृत्यु

कैलाली, ११ पुस ०७५/नेपाल आइडल–२ विजेता रवि ओडकी आमाको आज बिहान करेन्ट लागेर मृत्यु भएको छ । बिहान करीब ७ः०० बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी...

सिन्धुपाल्चोकमा भेटिएकाे रगत र दूध जस्तो सेतो तरल पदार्थ निस्कने अनौठो रुखको वैज्ञानिक नाम पत्ता लाग्यो

चौतारा, ११ पुस०७५/सिन्धुपाल्चोक जिल्लामा भेटिएको अनौठो रुखको वैज्ञानिक नाम ‘हर्सफेल्डिया किङ्गी’ Horsefeldia Kingii भएको पत्ता लागेको छ । वलेफी गाउँपालिका–३ फुल्पीकोटको घुमसुङे पुछार सामुदायिक वनमा गत जेठमा फेला परेको स्थानीयले...