सिन्धुपाल्चोकको २३ किलोमा टिपर दुर्घटनामा पाँच घाइते
चौतारा, १६ पुस ०७५/ लामोसाँघु–जिरी सडकअन्तर्गत सिन्धुपाल्चोकको सिलदुङ्गास्थित २३ किलोमा आज बिहान टिपर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर रहेको र घाइते सबैको खाडीचौरस्थित सदावहार...

