विवेकशील साझा पार्टीले वाइडबडी घटनाका दोषीलाई जिम्मेवारीबाट मुक्त गर्न माग

काठमाडौँ, १९ पुस ०७५/ विवेकशील साझा पार्टीले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरीदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिले रु चार अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको ठहर गरेको...

अपराध नियन्त्रणका लागि स्कूल–स्कूलमा प्रहरी

–आदित्य दाहाल साँखु, १९ पुस ०७५/ केही वर्ष यता समाजमा यौन हिंसा, साइबर अपराध, लैङ्गिक हिंसाजस्ता अपराध बढ्दो छ ।प्रहरीकै तथ्याङ्क हेर्ने हो भने गत आर्थिक वर्ष २०७४÷७५ मा मात्रै...

त्रिशूली जलविद्युत् केन्द्रको विद्युत् उत्पादन गृहमा आगलागी

बेत्रावती, १९ पुस ०७५/ नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हँुदा विद्युत् उत्पादन बन्द भएको छ ।एक्काइस मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको...

पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग

काठमाडौँ, १८ पुस०७५/ राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यही पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सार्वजनिक बिदाको माग गरेको छ । धूम्रबराहीस्थित केन्द्रीय कार्यालयमा पार्टीका...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, १८ पुस ०७५/ नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ ।समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९५...

माघ १ र २ गते सार्वजनिक विदा दिने

बुटवल१८पुस०७५/  प्रदेश ५ माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरिएको छ ।प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा दुई दिन विदा दिने निर्णय मंगलबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद...

५७ करोड बैंकिङ ठगीका आरोपी ४ लाख धरौटीमा रिहा

काठमाडौँ १८पुस०७५/  ५७ करोड बैंकिङ ठगीका आरोपी सामान्य धरौटीमा छुटेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।तत्कालीन किस्ट बैंकका कर्मचारी तथा ऋणीहरुलाई उच्च अदालत पाटनले न्यूनतम धरौटीमा...

नेपाल टेलिकम फोरजी विस्तार, हुवावेलाई नै ठेक्का

काठमाडौँ १८पुस०७५/ नेपाल टेलिकमको चौथो पुस्ताको मोबबाइल नेतवर्क (फोरजीर एलटिइ) विस्तारको जिम्मेवारी चिनियाँ कम्पनी सिसिएसआईलाई दिने निर्णय गरिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । सञ्चार तथा सूचना...

माइती नेपाल काँकडभिट्टाले एक वर्षमा २४ महिलाको उद्धार

भद्रपुर, १८ पुस ०७५/ माइती नेपाल काँकडभिट्टाले एक वर्षमा भारतका विभिन्न स्थानबाट २४ महिलाको उद्धार गरेको छ ।काँकडभिट्टास्थित संस्थाको आवधिक गृहले एक वर्षको अवधिमा बेचबिखनमा संलग्न दलालको फन्दामा परी बेचिन...

बलात्कारीलाई मृत्युदण्ड दिन माग

काठमाडौँ, १७ पुस०७५/सांसद प्रदीप यादवले बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाउन संसद्को ध्यानाकर्षण गर्नुभएको छ ।प्रतिनिधिसभाको आजको शून्य समयको बैठकमा सांसद यादवले पर्सा जिल्लाका देवकुमार पटेलले सोही जिल्लाका पाँच वर्षीय बालिकालाई...