लिस्नाेले मनायो राष्ट्रिय एकता दिवस

बासुदेव सेढाइ,२७पुस०७५/  २९७ अाैं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा लिस्नाे साहित्यिक मञ्च लमजुङले एक कार्यक्रमकाे अायाेजना गरि राष्ट्रनिर्माता तथा राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहाकाे स्मरण गरेको छ ।...

झापाको कमल गाउँपालिका र भद्रपुर नगरपालिकामा आज दुर्घटना हुँदा एकको मृत्यु

बनियानी, २७ पुस ०७५/झापाको कमल गाउँपालिका र भद्रपुर नगरपालिकामा आज दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पाँचथर लोलीमा गाउँपालिकाका ५०...

एकसय झोलुङ्गे पुल निर्माण गरिने

काठमाडौँ, २६ पुस ०७५/ यो वर्ष एकसय झोलुङ्गे पुल निर्माण हुने भएको छ । स्थानीय पूर्वाधार विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले यो वर्षभित्रमा एक सय पुल निर्माण गर्ने लक्ष्य लिएको हो...

झापाको दुई स्थानमा आगलागी,बाह्र लाखको क्षति

बनियानी, २५ पुस ०७५/झापाको दुई स्थानमा आगलागी हुँदा रु १२ लाख बरारबको क्षति भएको छ ।झापा गाउँपालिका–६ स्थित बलराम मुर्मूको घरमा मङ्गलबार आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको...

बूढीगङ्गाले कर घटाउने

पथरी, २५ पुस ०७५/ बूढीगङ्गा गाउँपालिकाले व्यवसाय कर घटाउने भएको छ । व्यवसायीको अनुरोधलाई सम्बोधन गर्न गाउँपालिकाले व्यवसाय कर घटाउने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष बालचन्द चौधरीका अनुसार गाउँपालिकाको...

जापानमा रोजगारीः प्रक्रिया सुरु गर्न छलफल, रोजगारीका लागि जान के–के गर्नुपर्छ ?

काठमाडौँ२४पुस०७५/नेपाली कामदार जापान पठाउने प्रक्रिया सुरु गर्ने सम्बन्धमा छलफल भएको भएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । जापानको मन्त्रिपरिषद्ले केही समयअघि आप्रवासी कामदार लैजानेसम्बन्धी नीतिगत मापदण्ड अनुमोदन...

बस दुर्घटनामा दुई जनाको मृत्यु

रोल्पा, २४ पुस०७५/लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । सुलीचौरबाट जुतुङखोलातर्फ जाँदै गरेको ग१ख ५५२१ नंको बस...

विराटनगर महानगरपालिका–४ इक्राहीस्थित एक कपडा उद्योगमा आगलागी,६० लाखभन्दा बढीको क्षति

उर्लाबारी, २३ पुस ०७५/मोरङको विराटनगर महानगरपालिका–४ इक्राहीस्थित एक कपडा उद्योगमा आज आगलागी हुँदा रु ६० लाखभन्दा बढीको क्षति भएको छ । भाग्य फेसन गार्मेन्ट उद्योगमा विद्युत् सर्ट भएर आगलागी हुँदा...

उपत्यकामा हल्का वर्षा

काठमाडौं२३, पुस०७५/ काठमाडौं उपत्यकामा सोमबार बिहानैबाट मौसम बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंका केही स्थानमा सामान्य वर्षासमेत भएको छ । काठमाडौं उपत्यकासहित...

झापा, कमल गाउँपालिका–७ को कार्यालय भवन निर्माणका लागि ३० लाखको जग्गादान 

 झापा २३पुस०७५/ झापा, कमल गाउँपालिका–७ को कार्यालय भवन निर्माणका लागि स्थानीय दाताले पाँच कट्ठा जमीन निःशुल्क उपलब्ध गराउनुभएको छ ।  कमल गाउँपालिका–७ घर भएका आमा देवीमाया, छोराद्वय टङ्क र गोविन्द चम्लागार्इंले...