‘टुटल’ र ‘पठाओ’लाई नरोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ ३माघ/प्रधानमन्त्री केपी शर्मा ओलीले मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’लाई रोक नलगाउन निर्देशन दिएका छन् ।उनले यस्ता सेवालाई व्यवस्थापनको बाटो अपनाउन सकिने तर अहिले जे...

डोटीमा आगलागी, तीन पसल जलेर नष्ट

डोटी, २ माघ / डोटीको जिल्ला सदरमुकाम सिलगढीमा गए राति आगलागी भएको छ । आगलागीका कारण तीन पसल जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिल्लाको...

मोटरसाइकलमा यात्रु ओसार्न रोक

काठमाडौं, माघ २ / काठमाडौंमा मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’को सेवामा ट्राफिक प्रहरीले रोक लगाएको छ । दुवै कम्पनीले मोटरसाइकल धनीले अर्को व्यक्तिलाई गन्तव्यसम्म पुर्‍याउने...

भक्तपुर  सम्पदास्थलमा चारपाङ्ग्रे सवारीसाधनको प्रवेशमा रोक

 भक्तपुर, १ माघ / भक्तपुर नगरपालिकाले सम्पदास्थलमा आजदेखि चार पाङ्ग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाएको छ ।विश्व सम्पदा सूचीमा सूचीकृत पाँचतले मन्दिर परिसरमा आजदेखि चारपाङ्ग्रे सवारी प्रवेशमा रोक लगाएको नगरपालिकाका...

मानसिक तन्दुरुस्तीको लागि राजयाेग

बासुदेव सेढाइ,१माघ०७५/  भाैतिक शरिर तन्दुरुस्तीकाे लागि शारीरिक याेगकाे जति अावस्यकता छ त्याे भन्दा कैयौं गुना महत्त्व राजयाेगकाे छ जसले बिचारमा शुद्धता मानवीय साेचाईमा तन्दुरुस्ती बनाउन र एउटा असल मानव बनाएर...

माघ २ गते सार्वजनिक बिदा

टीकापुर१माघ०७५ / माघीमा कैलालीका तीन स्थानीय तहले माघ २ गते सार्वजनिक बिदा दिएका छन् । टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । ती तहले कार्यपालिका...

सप्तरीमा सशस्त्र प्रहरीको दुर्घटनामा मृत्यु

सप्तरी, ३० पुस / सप्तरीको विष्णपुर गाउँपालिकास्थित निर्माणाधीन कुनौली–राजविराज सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी घाइते एक सशस्त्र प्रहरीको आज मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते राजविराज नगरपालिका–१६ बोरिया निवासी देवचन्द्र...

इलाका प्रहरी कार्यालय मेलम्चीले द्वारा अवैध मदिरा नष्ट

मेलम्ची, ३० पुस /इलाका प्रहरी कार्यालय मेलम्चीले आज कच्चापदार्थसहित अवैध मदिरा नष्ट गरेको छ । अवैध रुपमा बेचबिखन गर्न लग्दै गरेको ३२० लिटर घरेलु मदिरा र २०० किलो मर्चा बिभिन्न...

‘काङ्ग्रेस नेताका नामका अस्पताल विघटन गर्न खोजियो’

काठमाडौँ, ३० पुस ०७५/ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वर्तमान सरकारले आफ्नो पार्टीका नेताका नाममा स्थापना भइसकेका अस्पताल विघट्न गर्न खोजेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस वरिष्ठ...

चाकु व्यवसायीलार्ई भ्याइनभ्याइ

बनेपा, ३० पुस०७५/काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका– ४ लामीडाँडाका चाकु व्यापारीलाई हिजोआज चाकु बनाउन भ्याइनभ्याइ भएको छ ।माघेसङ्क्रान्ति नजिकिँदै गर्दा बजारमा यसको माग बढी हुने भएकाले यतिखेर चाकु व्यवसायी निकै ब्यस्त रहेको...