सर्वसाधरण कुट्ने प्रहरी निलम्बन

गलकोट, १० माघ/ सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ । विसं २०७५ पुस...

प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु

सप्तरी, ९ माघ /रुपनी गाउँपालिकामा आज प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ ।राजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकदेखि एक किलोमिटर दक्षिणतर्फको सडकमा प्रहरीसँग भएको मुठभेडमा सप्तरीको कडरबोनाका ३० वर्षीय दीपेन्द्र चौधरी मारिएको...

भोजपुरलाई केन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प

काठमाडौं, माघ ९/भोजपुरलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति साढे १० बजे भोजपुर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो।...

झापाको अर्जुनधारामा अटो रिक्सा चालकले यात्रुले छाडेको पाँच लाख फिर्ता गरे

भद्रपुर, ८ माघ / झापाको अर्जुनधारा नगरपालिका–३ बस्ने ३७ वर्षीय कमल ढुङ्गेलले आफ्नो अटो रिक्सामा सवार एक यात्रुले छाडेको रु पाँच लाख नगद प्रहरीमार्फत फिर्ता गरेर इमान्दार नागरिकको उदाहरण बन्नुभएको...

पेट्रोलपम्प सञ्चालकलाई कारवाही

वीरगञ्ज, ८ माघ /गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय पर्साले बाराका ६ पेट्रोलपम्प सञ्चालकलाई कारवाही गरेको छ । कम परिमाणको तेल बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै पेट्रोलपम्प सञ्चालकलाई कारवाही गरिएको...

बढी मूल्य असुल्नेलाई कारबाही

साँखु, ८ माघ / हिजोदेखि साँखुमा शुरु भएकोे हिन्दु धर्मावलम्बीहरुको श्रीस्वस्थानी व्रतकथा तथा शालिनदी मेलाको सुरक्षालाई लक्षित गर्दै ९० प्रहरी परिचालन गरिएको छ । मेलामा हुने आपराधिक तथा लुटपाटको गतिविधि...

रहेनन वरिष्ठ कलाकार गणेश मुनाल

काठमाण्डाै०७माघ०७५/ नेपाली सिनेमा क्षेत्रमा लामो समय आफनो अभिनयबाट योगदान दिएका बरिष्ठ कलाकार गणेश मुनालको निधन भएको छ । चरित्र अभिनेता तथा नकरात्मक भुमिकामा समेत काम गरिसकेका मुनालको सोमवार बिहान वीर...

ठगी गर्ने दुई पेट्रोलपम्प बन्द

काठमाडौं०७माघ/ नेपाल गुणस्तर तथा नापतौल विभागले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री गर्ने दुई पेट्रोल पम्पलाई शिलबन्दी गरेको छ ।विभागको टोलीले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्ने चुच्चेपाटी आयल स्टोर्स र...

‘स्मार्ट’ चालक अनुमतिपत्रमा अस्पष्टता

ललितपुर, ७ माघ /परीक्षा पास गरेको एक वर्षपछि भक्तपुरका समीर बरालको चालक अनुमतिपत्र आयो । त्यसमा नाम र फोटो दुबै नबुझिने रहेछ र उहाँ अनुमतिपत्र नलिई फर्कनुभयो । दुई पटकसम्म...

सडक योजनाअन्तर्गतके मुआब्जा माग्दै नुवाकोट बन्द  

बेत्रावती, ६ माघ /राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावित बासिन्दाले मुआब्जा माग्दै आज नुवाकोट बन्द आह्वान गरेका छन् । आयोजनाअन्तर्गत पीपलटार–ढुङ्गे करीब नौ...