आगलागीपीडितलाई काङ्ग्रेसको रु ५१ हजार

गलेश्वर, १६ माघ /म्याग्दीको मङ्गला गाउँपालिका–४ थर्पुका आगलागीपीडितलाई नेपाली काङ्ग्रेस म्याग्दीले लत्ताकपडासहित रु ५१ हजार सहयोग गरेको छ । गत पुस २२ गते विद्युत् चुहिएर आगलागी हँुदा थर्पुका लालबहादुर रोकाको...

विद्यालयलाई निःशुल्क सोलार

गलकोट, १६ माघ / काठेखोला गाउँपालिका– २ भीमापोखरास्थित शिवालय आधारभूत विद्यालयमा एक किलोवाट क्षमताको सोलार निःशुल्क रुपमा जडान गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार, ललितपुरको सहयोग तथा धौलागिरि...

पूर्वयुवराजको स्वास्थ्यमा सुधार

काठमाडौँ, १६ माघ / हृदयाघातका कारण अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ ।शाहको बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्ट सकिएसँगै उहाँको अवस्थामा सामान्य सुधार आउन...

उपत्यकामा सतसठ्ठी ट्याक्सी चालकमाथि कारबाही

काठमाडाैँ, १५ माघ/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने ट्याक्सीविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ ।हिजाे माघ गते १४ मात्रै उपत्यकाका विभिन्न स्थानबाट कानून विपरीतका कार्य गरी यात्रु ठग्ने...

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं१४माघ/ पूर्वयुवराज पारस शाह नर्भिक इन्टरनेशल अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्या आएपछि शाह सोमबार नर्भिक अस्पताल भर्ना भएका हुन् । शाहलाई नर्भिक अस्पतालको इमर्जेन्सीमा राखेर मुटुरोग विशेषज्ञ...

भारु नोट साट्न भारत

डोटी, १४ माघ/पाँचसय र दुई हजारका भारतीय नोट जिल्लामा नसाटिदा यहाँका बासिन्दा भारतका विभिन्न शहर जाने गरेका छन् । भारतबाट मजदुरी गरी फर्केकाहरु दुई हजार र ५०० भारतीय नोट नसाटिदा...

अझै तीन लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्

काठमाडौँ, १४ माघ/ एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा आवेदन दिएका झण्डै तीन लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका छैनन् । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र छाप्न गरिरहेको ढिलाइका कारण राजश्व तिर्दा...

नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौँ गाई मृत फेला

घोडाघोडी, १४ माघ / कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय वनमा नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौँ गाई मृत फेला परेका छन् । नगरक्षेत्रभित्र छाडारुपमा रहेका पशुचौपाया व्यवस्थापनका लागि वनमा गोठ...

प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न,नेतृत्वमा प्रा.डा. रामचन्द्र अधिकारी

नमराज भट्ट,माघ१३/ प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले संघको नँया कार्यसमिति पनि चयन गरेको छ। शनिबार राजधानीमा आयोजित संघको प्रथम राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथि नेपाली...

‘स्वास्थ्य जीवन’ कार्यक्रमका लागि धुर्मुस र सुन्तली सद्भावनादूत

विराटनगर, १३ माघ /प्रदेश नं १ अन्तर्गत सामाजिक विकास मन्त्रालयको ‘स्वास्थ्य जीवन’ कार्यक्रमका लागि कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सद्भावनादूत नियुक्त हुनुभएको छ । सो कार्यक्रमका लागि...