इलाका प्रहरी कार्यालय कपिलाकोटमा प्रहरी र स्थानीयबीच झडप, चार घाइते

सिन्धुली, २६ माघ/मरिण गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय कपिलाकोटमा प्रहरी र स्थानीयबीच झडप हुँदा चार जना घाइते भएका छन् । आज बेलुकी ७ बजे भएको झडपमा प्रहरीतर्फ तीन र एक जना...

भक्तपुरकाे पोखरीमा महिलाको शव भेटियो

भक्तपुर, २५ माघ/ घरबाट हराएको दोस्रो दिनमा भक्तपुर नगरपालिका– २ ठूलो ब्यासीस्थित पोखरीमा एक महिलाको शव भेटिएको छ । भक्तपुर नगरपालिका– ३ बताले बस्ने ४९ वर्षीया गङ्गा छुकाँको शव पोखरीमा...

आमाको नामबाट नागरिकता दिन माग

काठमाडौँ, २५ माघ/लोकतान्त्रिक संविधान निर्माणसँगै लैङ्गिक समानताको प्रत्याभूति स्थापित भए पनि आमाको नामबाट नागरिकता नपाउनु दुःखद भएको भन्दै सचेतनामूलक र्याली निकालिएको छ । महिला, कानून र विकास मञ्चको आयोजनामा आज...

सुनसरीमा कोशी पुनर्ताजगी केन्द्र बनाइने

धरान, २५ माघ/ कोशी नदीको कटान क्षेत्रमा कोशी पुनर्ताजगी केन्द्र स्थापनाका लागि कार्यलय खोलिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार उक्त केन्द्रको कार्यालय भवन उद्घाटन गर्नुभयो ।...

मेलम्चीको ठेक्का तोडियो, धरौटी जफतको तयारी

काठमाडौं२५माघ / सरकारले मेलम्ची आयोजनको सुरुङमार्ग र हेडवक्सै निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग ठेक्का तोडेको छ । काममा फर्कन दिइएको १४ दिनको समयसीमा सकिएपछि मेलम्ची खानेपानी आयोजनाले यस्तो...

हिउँदे वर्षा औसतभन्दा बढीः आज केही ठाउँमा भारी वर्षा हुने

काठमाण्डाै२५माघ/   वायुको कारण यस वर्ष हिउँदे वर्षा काठमाडौँलगायत अधिकांश ठाउँमा अघिल्ला केही वर्षभन्दा बढी भएको जनाएको छ ।जनवरी महिनामा काठमाडौँमा हुने १४ दशमलव ४ मिलिमिटरसम्मको वर्षालाई औषत वर्षा मानिएको छ...

सिन्धुलीमा बोलेरो दुर्घटना ५ को मृत्यु

सिन्धुली, २४ माघ/ फिक्कल गाउँपालिका –२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् । दुर्घटनामा फिक्कल –२ निवासी ५५ वर्षीया...

सिरहाको औरही गाउँपालिका–५ स्थित सुन्दर जनता माविमा तालाबन्दी

लहान, २४ माघ / विद्यार्थीले सिरहाको औरही गाउँपालिका–५ स्थित सुन्दर जनता माविमा तालाबन्दी गरेका छन् ।सरस्वती मन्दिर निर्माणका लागि आफूहरुबाट चन्दा लिए पनि हालसम्म मन्दिर निर्माण हुन नसकेको, विद्यालयमा नियमित...

उन्नाइस हजार सवारी चालक कारवाहीमा

चितवन, २४ माघ / जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ हजार ७०० सवारी चालकलाई कारवाही गरेको छ । कारवाही पर्नेमा मादक पदार्थ सेवन गर्ने ३८५,...

विपी राजमार्गमा टिपर दुर्घटना, दुईको मृत्यु

बनेपा, २४ माघ/ सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा बुधबार साँझ ६ः३० बजेतिर जन्ती लिएर आएको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकोे छ । काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका...