सिरहाको मिर्चैयामा बस र टेम्पु एकापसमा ठोक्किँदा एकको मृत्यु

लहान, १ फागुन / पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–५ स्थित सडकमा आज बिहान स्कूल बस र टेम्पु एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।...

विद्यार्थीलाई टाटासुमोले ठक्कर दिई फरार भएको भन्दै विपी राजमार्ग अवरुद्ध

सिन्धुली, १ फागुन / विपी राजमार्गअन्तर्गत सिन्धुलीखण्डमा विद्यार्थीले राजमार्गमा सवारी आवागमन ठप्प पारेका छन् । आज बिहान पढ्न हिँडेका विद्यार्थीलाई टाटासुमोले ठक्कर दिई फरार भएको भन्दै विद्यार्थीले राजमार्ग ठप्प पारेका...

३३ किलो सुन काण्डः थप दुई न्यायाधीश छानबीनमा

काठमाडौँ १फागुन/ सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको थुनछेक आदेशलाई लिएर उच्च अदालत विराटनगरका थप दुई न्यायाधीश छानबीनमा तानिएका छन् । न्यायपरिषद्ले न्यायाधीशहरु जनक पाण्डे र साधुराम सापकोटालाई सचिवालयमा...

१० वर्षे विद्रोह मूर्खतापूर्ण थिएन

काठमाडौं१फागुन / नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूहरुलाई गरेको १० वर्से विद्रोह मूर्खतापूर्ण नभएको बताएका छन् । अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष सरल सहयात्री लिखित ‘शिखरको ढुंगा’ पुस्तक मंगलबार राजधानीमा विमोचन...

 युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका वडाध्यक्ष कुमाल थुनामा

दमौली, २९ माघ / बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् । गत वैशाख २५ गते एक युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई...

मानव तस्करीकाे केन्द्र बन्दै नेपाल

काठमाडाैं२९माघ / मानव तस्करीमा संलग्न अफगान गिरोहले नेपाललाई युरोपसम्म मानव तस्करीको ट्रान्जिट बनाएको तथ्य फेला परेको छ । इरान, टर्की, दुबई, मलेसियामा बसेर तस्करहरुले इरानीलाई नेपाल ल्याई राहदानी फेरेर युरोपेली...

आत्महत्या गर्न उक्साए ज्यान मुद्दा लाग्ने

काठमाडौं२९माघ / तपाईका काम वा आनीबानीले अरुलाई आत्महत्या गर्ने मनस्थितिमा धकेलेको छैन ? अथवा तपाईका गतिविधिले यस्तो काममा कसैलाई दरुत्साहन (कानुनी वा नैतिक दृष्टिले अवैध कार्य गर्न प्रोत्साहित गर्नु वा...

सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु,चालक फरा

काठमाडौँ, २८ माघ / सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।आज बिहान कोटेश्वरबाट सिनामङ्गल जाँदै गरेको बा३ख ७०५७ नं को बसले ठक्कर दिँदा सोलुखुम्बुका ४९ वर्षीय पदम कार्कीको मृत्यु...

विराटनगर बरगाछीमा टिपरको ठक्करबाट एककोे मृत्यु 

 विराटनगर,२७माघ/ विराटनगर महानगरपालिका–२ बरगाछीमा आज बिहान टिपरको ठक्करबाट एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट आएर दक्षिणतर्फ मोडन खोजेको को १ ख ७०९२ नं को टिपरको ठक्करबाट पहिचान हुन...

चाबहिल साँखु सडकखण्डमा यात्रुलाई सास्ती(भीडीयाे कुराकानी सहीत)

साँखु, २७ माघ/ अहिले बन्दै गरेको चाबहिल–साँखु सडकखण्डमा लगातार तीन दिनकोे झरीले साँखुसम्म सडक हिलाम्मे र चिप्लो हुँदा सर्वसाधारण तथा तीर्थयात्रीलाई समस्या भएको छ ।[view_video url="0w-GolFO9l4"] काठमाडौँको शङ्खरापुर नगरपालिकास्थित साँखुमा...