सर्लाहीमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

सर्लाही, १२ फागुन / हीजाे बहरथवा नगरपालिका–१६ गङ्गापुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।बहरथवा नगरपालिका–१६ गङ्गापुरमा ट्याक्टर पल्टिएर ब्याट्री सर्ट भई आगो लाग्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको...

जन्ती बोकेको बसले ठक्कर दिँदा बालकको मृत्यु

कावासोती, ११ फागुन / नवलपरासी पूर्व कावासोतीमा जन्ती बोकेको बसले ठक्कर दिँदा आज दिउँसो एक बालकको मृत्यु भएको छ ।कावासोती–२ मालपोत चोकमा ना ५ ख ८०४३ नंको जन्ती बसले ठक्कर...

निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन

भीमदत्तनगर, ११ फागुन/कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो समयदेखि बस्दै आएको धर्ना कार्यक्रम स्थगन गर्नुभएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उहाँहरूले धर्ना...

सरकारलाई कर नतिरेकोभन्दै एनसेल टावरमा आगजनी

कञ्चनपुर, ११ फागुन/ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा गए राति आगजनी भएको छ । टावरमा लगाइएको घेरबारको गेटको ताला तोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरिएको पाइएको...

नख्खुमा बम विष्फोट : एकजनाको मृत्यु

काठमाडौँ, ११ फागुन / ललितपुरमा रहेको एनसेलको टावरमा लक्षित गरी गराइएको बम विष्फोटमा परी एकजनाको मृत्यु भएको छ । ललितपुरको नख्खु चोकनजिक रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले बम...

ललितपुरस्थित नख्खु स्थित एनसेल टावरमा बम विष्फोट

काठमाडौँ १०फागुन/ ललितपुरस्थित नख्खुमा रहेको एनसेलको टावरमा बम विष्फोट भएको छ । नख्खु चोक नजिकको एनसेल टावरमा आज साँझ ७ः५५ बजे अज्ञात समूहले बम विष्फोट गराएको हो । बम विष्फोटमा...

प्रदेशसभा सदस्य ओलीको निधन

रुपन्देही, १० फागुन / प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ । सडक दुर्घटनामा परी घाइते उहाँको गए राति निधन भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले...

सिरहाको मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजार बनाइने

लहान, १० फागुन/  प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजार निर्माण गरिने बताउनुभएको छ ।  ‘समृद्ध मिर्चैयाको आधार–कृषि, उद्योग,...

सहरभित्रका पेट्रोल पम्प हटाइँदै

काठमाडौँ १०फागुन/ सरकारले उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न समस्या परेपछि सहरभित्रका पेट्रोल पम्पले गर्दा सहरभित्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै सरकारले उक्त तयारी गरेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा...

नेकपा नेता नेम्बाङले बुझाए पाठकले घुस लिएको भिडियो

काठमाडौं१०फागुन / सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो बिहीबार अनुसन्धान टोलीलाई बुझाएका छन् । प्रमुख आयुक्त नवीन घिमिरेको...