नेकपाद्वारा शोक प्रस्ताव पारित

काठमाडौँ, १९ फागुन / नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले फागुन १८ गते राजधानीको ह्याम्स अस्पतालमा निधन हुनुभएका पार्टीका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति शोक प्रस्ताव पारित...

आजबाट तीन दिन पानी पर्ने सम्भावना छ–मौसामविद्

काठमाडौं१९फागुन/ जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि देशभरको मौसममा वदली हुने जनाएको छ ।महाशाखाका अनुसार मौसम सामान्य बदलीभइ पानी पर्ने सम्भावना रहेको छ । मौसमविद् मीनकुमार अर्यालले का अनुसार आइतबार...

नेकपा नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन

काठमाडौं १८फागुन/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको निधन भएको छ ।ह्याम्स अस्पतालका क्रिटिकल केयर सर्विसेजका संयोजक डा. हेमराज पनेरु र मेडिकल डाइरेक्टर डा. भास्कर राज पन्तले जारी...

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा नेपाली सेनाले एक होनाहार डीमाइनिङ विशेषज्ञ गुमायो

काठमाडौं १८फागुन/ जन्मेपछि मृत्यु निश्चित हुन्छ। तर, मानिसको जीवनमा कहाँ पुग्दा, कुन घडी र कुन बचन अन्तिम हुन्छ, कसैलाई थाहा हुँदैन। त्यस्तै भयो, ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परेर ज्यान गुमाउने ७...

तनहुँको व्यास नगरपालिकामा बस र कार ठक्कर खाँदा एकको मृत्यु

दमौली, १८ फागुन/ पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ बुल्दीपुल नजिक शुक्रबार राति बस र कार ठक्कर खाँदा एकको मृत्यु भएको छ । सो दुर्घटनामा दुई घाइते भएका छन् । डुम्रेबाट दमौलीतर्फ...

५२ ट्याक्सी चालकलाई कारबाहीमा

काठमाडौँ, १८ फागुन/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५२ ट्याक्सी चालकलाई कारबाही गरेको छ ।भनेको स्थानमा जान नमान्ने, तोकिएभन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी...

तरकारी पकाउन ढिला गरेको भन्दै श्रीमतीमाथि गोली प्रहार

बागलुङ १८फागुन/ बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ्गमा घरायसी विवाद हुँदा श्रीमानले प्रहार गरेको गोली लागेर श्रीमती घाईते भएकी छन्। साविकको दर्लिङ्ग–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीले प्रहार गरेको भरुवा बन्दुकको...

नेपालको इन्टरनेट दक्षिण एसियाकै महँगो

काठमाडौँ१८फागुन/ मूल्यका हिसाबले नेपालमा प्रयोग हुने इन्टरनेट दक्षिण एसियाकै महँगो पाइएको छ । चर्चित म्यागेजिन ‘दी इकोनोमिस्ट’ले हालै सार्वजनिक गरेको समावेशी इन्टरनेट सूचक (इनक्लुसिभ इन्टरनेट इन्डेक्स २०१९) प्रतिवेदनमा नेपालमा प्रयोग...

न्याय माग्न जाँदा गाउँपालिकाका अध्यक्षबाटै कुटिए !

सिरहा१८फागुन/ आफ्नो पसलमा चोरी भएको गुनासो लिएर गाउँपालिका पुग्दा एक स्थानीय कुटिएका छन्। सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका-२ पर्सा पोखरभिण्डाका विष्णुदेव यादव गाउँपालिकाका अध्यक्ष रामबल्लब साहबाटै कुटिएका हुन्। पीडित यादवलाई गापा अध्यक्ष...

दार्चुलामा जीप दुर्घटना, ११ जनाको मृत्यु

दार्चुला१८फागुन / दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।दार्चुला सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिलातर्फ जाँदै गरेको म १ ज...