डेल्टाको तुलनामा ओमिक्रोनबाट मृत्यु हुने खतरा ९१ प्रतिशत कम

काठमाडौं माघ १, २०७८ /फेरि एकपटक विश्वभर कोरोनाको महामारी फैलिएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको तेस्रो लहर सुरु भएपछि यसले विश्व समुदायलाई त्रसित पारेको छ । अमेरिकी रोग नियन्त्रण...

योगी नरहरिनाथको शालिक अनावरण

कनकाई, ३० पुस/कनकाई, ३० पुस (रासस) : झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई धाम धार्मिक विकास संस्था कोटीहोम परिसरमा योगी नरहरिनाथको शालिक अनावरण गरिएको छ । संस्थाका अध्यक्ष नवलकिशोर दत्तको सभापतित्वमा...

सार्वजनिक सेवा पाउन अनिवार्य खोप कार्ड

खलङ्गा, २९ पुस /जुम्लामा सार्वजनिक सेवा पाउन अनिवार्य खोप कार्ड हुनुपर्ने व्यवस्था गरिने भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले यस्तो आग्रह गरेको हो । जिल्ला कोभिड–१९ सङ्कट...

अब हुने लकडाउनको मोडालिटी यस्तो हुने

काठमाडौं २७ पुस २०७८। सरकारले स्थानीयस्तरमा कोभिड–१९ को जोखिमको अवस्था हेरेर वडाभित्रको गाउँ तथा टोलमा मात्र पनि ​स्मार्ट लकडाउन गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । यसअघिको लकडाउनमा कुनै...

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ, पौष २७/हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भू-भागहरुमा सामान्य बदली रहेको छ...

आज ३००औँ पृथ्वीजयन्ती मनाइँदै, पूर्वराजा ज्ञानेन्द्र सिंहदरबार जाने

काठमाडौं पुस २७, २०७८/प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९...

देशभरका ३५ हजार विद्यालयमा १९ दिन बिदा

काठमाडौं २७ पुष २०७८, । कोरोना संक्रमण तीव्र रूपले बढ्न थालेपछि शिक्षा मन्त्रालयले विद्यालय तहका शैक्षिक कार्यक्रम बन्द गरी देशभरका करिब ३५ हजार विद्यालयमा बिदा दिने निर्णय गरेको छ । मन्त्रालयले विद्यार्थीको...

लोकतन्त्रले राष्ट्रहित गरेको छैन भने त्यो निरर्थक हुन्छ : पूर्वराजा शाह

काठमाडौं पौष २७, २०७८  / काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले प्रणालीको नाम लोकतन्त्र वा अन्य जे सुकै भएपनि त्यसले राष्ट्रहित गरेको छैन भने त्यो निरर्थक हुने बताएका छन् । उन्नत दाबी गरिएको...

नेपाल प्रहरीका २६ एसएसपीको सरुवा

काठमाडौँ, २३ पुस/नेपाल प्रहरीका २६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । नेपाल सरकार, गृह मन्त्रालय (मन्त्रीस्तर)को बिहीबार साँझ बसेको बैठकले एकैपटक २६ एसएसपीको सरुवा गरेको हो । एसएसपीको...

झापामा खानापकाउने ग्यास सिलिण्डर पड्किएर महिलाको मृत्यु

बनियानी, २२ पुस/ झापाको मेचीनगर नगरपालिका–७ पिपल चोकस्थित एक घरमा बुधबार राति आगलागी हुँदा निभाउन जाने एकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मेचीनगर–७ का केशव पाठकको...