आगलागीमा परी छोरीको मृत्यु, आमा गम्भीर घाइते

म्याङलुङ, २१ फागुन/ तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ । आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको हो...

झापाको दमक–४  मा मोटरसाइकल जुध्दा एकको मृत्यु, तीन घाइते

दमक, २१ फागुन / पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित कृष्ण मन्दिर सडकखण्डमा मोटरसाइकल एकापसमा जुध्दा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । गए राति करीब ८ बजे...

गर्धनमा गोली प्रहार गरी ब्यारेकभित्रै जवानद्वारा आत्महत्या

 काठमाण्डाै२१फागुन/ कञ्चनपुर कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् । ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या...

दोलखामा ८२ वर्षीय वृद्धले गरे सम्बन्धविच्छेद

चरिकोट २१फागुन०७५/ उनले ६० वर्षअघि २२ वर्षको उमेरमा बिहे गरे । दुई छोरा र दुई छोरीका बुवाआमा भए । ती दिन कस्ता रमाइला थिएनन् । तर, बुढेसकाल उल्टो भएको छ...

वीर अस्पतालकाे भिभिआइपी कक्षमा २९ वर्षदेखि कोही छिरेनन्

काठमाडौं २१फागुन/ वीर अस्पतालमा भिभिआइपी बिरामीका लागि लाखौँ खर्चेर बनाइएको सुविधा सम्पन्न कक्षमा २९ वर्षदेखि ताला लगाइएको छ, देशका विशिष्टहरु भने सामान्य रोगको उपचारका लागि पनि विदेश धाउँछन् । चार...

वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने

धनुषा, २० फागुन /वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरीद प्रक्रिया अन्तिम चरणमा पु¥याएकाले सरकारले जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको बताइएको छ । रेल...

महाशिवरात्रि तथा सेना दिवस भब्यताका साथ सम्पन्न,  समारोहमा राष्ट्रपति सरिक(फाेटाे फिचर)

काठमाडौँ, २० फागुन/ राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक...

छाडा छोडिएका गाईगोरुको संरक्षण गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ, २० फागुन/ छाडा छोडिएका गाईगोरुको प्रभावकारी संरक्षण र व्यवस्थापन तत्काल गर्नुपर्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपन्छी...

कौशल्टारमा भीषण आगलागी, रु छ करोडको क्षति

भक्तपुर, २० फागुन / मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आउनुभएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ । गए राति ११...

सप्तरीमा यात्रुबाहक बस पुलबाट खस्याे,१३ जना घाइते

सप्तरी१९फागुन/ सप्तरीमा यात्रुबाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। आइतबार बिहान करिब पौने जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ बकधुवास्थित महुली पुलबाट ९ फिट तल खसेर ना ६ ख ३१८९...