पोखराको विन्ध्यवासिनी मन्दिरमा लिफ्ट

पोखरा, २३ फागुन /राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्ध्यवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टको आज एक समारोह बीच उद्घाटन गर्नुभएको छ । मन्दिरमा दर्शनार्थ आउने ज्येष्ठ नागरिक एवं शारीरिक रुपमा असक्त सर्वसाधारणको...

रवीन्द्र अधिकारीको नाममा अक्षय कोष स्थापना, नवीना लामाले दिइन् एक लाख

काठमाडाैं२३फागुन/ हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नाममा अक्षय कोष स्थापना भएको छ।बुधबार मन्त्री रविन्द्र अधिकारीको स्मृतिमा आयोजित कार्यक्रममा गरीब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिन रवीन्द्र अधिकारीका नाममा रु २०...

प्रधानमन्त्री ओली ‘डिस्चार्ज’

काठमाडौं २३फागुन/ नियमित स्वास्थ्य परिक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली गए राति डिस्चार्ज भएका छन् । प्रधानमन्त्री ओलीलाई हिजो बिहान मनमोहन कार्डियो थेरासिस भास्कुलर...

घुस  प्रकरणमा मुछिएका उपराष्ट्रपतिका छोरा दीपेशसँग बयानको तयारी

काठमाडौं२३फागुन / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायत विभिन्न व्यक्तित्वसँग बयान लिने तयारी गरेको छ । अख्तियारले उपराष्ट्रपति पुनका...

दुर्घटनामा हराएको सेनाकाे पेस्तोल भेटीयाे

काठमाडौँ, २२ फागुन/ ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० स्थित तारेभीरको जङ्गलमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा हराएको पेस्तोल फेला परेको छ । यही फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र...

रेशमलाल चौधरीसहित ११ जनालाई जन्म कैद

धनगढी, २२ फागुन/ कैलाली जिल्ला अदालतले साढे तीन वर्षअघि नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनाको मुद्दामा रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका स्रेस्तेदार...

बाँकेका दुई कर्मचारी घुससहित पक्राउ

नेपालगञ्ज, २२ फागुन/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।नेपालगञ्जस्थित आयोगको कार्यालयले मङ्गलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर रु ८७ हजार घुससहित दुई...

निर्मलाका हत्यारा पत्ता लगाइ छाड्छौँ– गृहमन्त्री थापा

धनगढी, २२ फागुन / गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले भन्नुभयो,...

टिकापुर घटनाको फैसला आज, के होला रेशम चौधरीको भविष्य ?

काठमाडौं२२फागुन/ टिकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरीको बहस सकिएको छ । गएको मंगलबारबाट सुरु भएको बहस एक सातापछि हिजाे (मंगलबार) सकिएकाे हाे । मंगलबार बहस सकिएपछि जिल्ला अदालत...

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

भद्रपुर, २१ फागुन/प्रधानमन्त्री केपी शर्मा ओली सुखानी स्मृति शहीद दिवसमा सहभागी हुन झापा आइपुग्नुभएको छ । काठमाडौँबाट यती एयरलायन्सबाट आउनुभएका प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायतले चन्द्रगढी...