पूर्वमुमाबडामहारानीको स्वास्थ्यमा सुधार,पूर्वराजा ज्ञानेन्द्र शाहको जिल्ला भ्रमण बुधबारबाट सूचारु

काठमाडौं२६फागुन/ पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह बिरामी भएपछि स्थागित भएको पूर्वराजा ज्ञानेन्द्र शाहको जिल्ला भ्रमण बुधबारबाट सूचारु हुने भएको छ । झापाबाट धनुषा, सर्लाही, महोत्तरी, उदयपुरका लागि पूर्वराजा शाह आइतबार झापातर्फ प्रस्थान...

महोत्सवमा एकै दिन पाँच लाखको टिकट बिक्री

डोटी, २६ फागुन २६/नेपाल चेम्वर अफ कमर्शले जिल्लाको दिपायलमा आयोजना गरेको प्रादेशिक महोत्सवमा एकै दिनमा रु पाँच लाखभन्दा बढीको टिकट बिक्री भएको छ । यही फागुन १७ गतेदेखि शुरु भएको...

भृकुटीमण्डपमा जारी महोत्सवमा अल्लोबाट बनेका कपडाप्रति आकर्षण

काठमाडौँ, २६ फागुन/ भृकुटीमण्डपमा जारी ‘१५अाैँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’मा अल्लोबाट बनेका कपडाप्रति मानिसको आकर्षण बढेको देखिएको छ । महोत्सवमा अल्लोबाट बनेका कोट, ज्वारीकोट, इस्टकोट, टोपी,...

सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीचकाे सहमतिप्रति नेता रावलको विमति

काठमाडौँ, २५ फागुन/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति विमति व्यक्त गर्नुभएको छ । रिपोटर्स क्लबद्वारा  आयोजित साक्षात्कारमा नेता...

टिपरको ठक्करले बालकको मृत्यु

कञ्चनपुर, २४ फागुन / भीमदत्त नगरपालिका–३ नौलाखेतमा आज टिपरले ठक्कर दिँदा १० वर्षीय बालकको मृत्यु भएको छ । म १ ख ७३७ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँका विकास ऐरीको...

स्वास्थ्य र शिक्षा निःशुल्क गर्नुपर्ने युवाको माग

काठमाडौँ, २४ फागुन/ शैक्षिक क्षेत्रका युवा अभियानकर्मीले आम नागरिकका लागि सरकारले शिक्षा र स्वास्थ्यमा निःशुल्क गर्नुपर्ने माग गरेका छन् । युवा अभियानकर्मीले  आज पत्रकार सम्मेलन गरी शिक्षा, स्वास्थ र रोजगार...

माथिल्लो त्रिशूली ३ बीको पहिलो सेयर प्रधानमन्त्री ओलीलाई, चैत ५ मा दिने तयारी

काठमाडाैं२४फागुन/ जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत माथिल्लो त्रिशूली ३ बी (३७ मेगावाट)को पहिलो सेयर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ चैतमै दिने तयारी भएको छ । प्रधानमन्त्री ओलीले २ फागुनमा सो कार्यक्रमको घोषणा गर्दै...

निर्मला हत्या प्रकरणमा आठविरुद्ध मुद्दा

कञ्चनपुर, २४ फागुन/ बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको प्रमाण नष्ट गर्ने र यातना दिने कार्यमा संलग्न भएको अभियोगमा आठ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा...

प्रधानमन्त्री केपी शर्मा ओली चढ्नुभएको जहाज ‘होल्ड’ बारे छानबिन हुने

काठमाडौँ, २३ फागुन / प्रधानमन्त्री केपी शर्मा ओली चढ्नुभएको विमान आकाशमा केहीबेर ‘होल्ड’ गरिएको सम्बन्धमा छानबिन हुने भएको छ ।  सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही फागुन २१ गते...

प्रहरीको गोलीबाट चन्दका कार्यकर्ता घाइते

तौलिहवा, २३ फागुन/ प्रहरीको गोली प्रहारबाट कपिलवस्तुको शिवराज नगरपालिका–९ तुरुन्तपुरमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् । आज बिहान रोकाको शिवराज नगरपालिका–९ तुरुन्तपुरस्थित घरमा प्रहरीले छापा...