पोखरा सभागृह चोकमा शंकास्पद वस्तु फेला ,बम हुन सक्ने आशंका

काठमाडौं ३०फागुन/ पोखराको सभागृह चोकमा शंकास्पद बस्तु फेला परेको छ । आज (बिहीबार) नेपाल बन्द आह्वान गरेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राखेको बम हुन सक्ने आशंकामा...

सिराहामा बिहेकाे खाना पकाउँदै गर्दा ग्यास सिलिण्डर पड्केर १५ लाख मूल्य बराबरको क्षति

सिराहा,२९फागुन/  बिहेमा खाना पकाउँदै गर्दा ग्यास सिलिण्डर पड्केर सिरहाको लहान नगरपालिकामा गएराति आगलागी हुँदा करीब रु १५ लाख मूल्यबराबरको क्षति भएको छ । लहान नगरपालिका २२ गम्हरिया निवासी राधेश्याम चौधरीको...

सप्तरीमा बस पल्टियो, ३ जनाको मृत्यु

सप्तरी, फागुन २९/सप्तरीमा आज बिहान मोटरसाइकलमाथि यात्रुबाहक बस पल्टिएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँका मो मजलुम मियाँ र रामे पासवानको घटनास्थलमै मृत्यु भएको...

भरतपुर महानगरपालिकाकाे वडा कार्यालयमा सिलिण्डर बम विस्फोट, ६ पक्राउ

चितवन, २९ फागुन / भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो । जिल्ला प्रहरी कार्यालय...

निर्मला हत्या प्रकरणः अझै सम्पर्कविहिन तत्कालीन एस पी विष्ट र सिआईवीका डिएसपी जिसी

कञ्जनपुर२८फागुन / निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा परेका दुई मुद्दाउपर डिएसपीसहित ६ प्रहरीको कञ्चनपुर जिल्ला अदालतमा बयान लिने काम सकिएको छ । सो मुद्दामा बयान...

बिस्कुट दिलाउने भन्दै शिक्षकले नै शिशु कक्षाका दुई बालकलाई जुत्ता चाट्न लगाए

ओखलढुंगा २८ फागुन/ओखलढुंगाको जिजिदेम्बा गाउँपालिका ४ को कुण्डली माविका शिक्षक सुजन सुनुवारले बिस्कुट दिलाउने भन्दै प्रारम्भिक बाल विकास (इसिडी) कक्षाका दुई बालकलाई जुत्ता चाट्न लगाएका छन्। अर्को बालकले खाइरहेको बिस्कुट...

बलात्कारका घटना ५० प्रतिशतले वृद्धि, दैनिक ६ उजुरी

काठमाडाैं २८फागुन/ महिला हिंसाविरुद्ध अभियान चलिरहँदा बलात्कारका घटना करिब ५० प्रतिशतले वृद्धि भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार औसत प्रहरीमा दैनिक ६ भन्दा धेरै बलात्कारका घटना दर्ता हुने गरेका छन्...

सुनसरीको कोशी गाउँपालिकामा अर्नाको आक्रमणबाट एक घाइते

 काठमाण्डाै२७फागुन/ सुनसरीको कोशी गाउँपालिका–३ मा आइतबार अर्नाको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीय प्रदीप उराँव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो...

अब पैसा र पासपोर्टलगायत संवेदनशील सामाग्रीको नेपालमै छपाईने

काठमाडौँ२७फागुन/ पैसा, पासपोर्ट, राजस्व स्टिकर, हुलाक टिकटजस्ता संवेदनशील सामाग्रीको छपाइ नेपालमै गर्न सुरक्षण मुद्रण केन्द्र (सेक्युरिट प्रेस) स्थापना गरिने भएको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फ्रान्ससँग...

कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा

काठमाडौं, फागुन २७ । दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ । सन् २००८ बाट कोरियाले रोजगार अनुमति प्रणाली (ईपिएस) अनुसार नेपाली कामदार...