प्रचण्ड माथि सुरक्षा थ्रेट बढ्याे, सुरक्षामा ५९ जना सुरक्षाकर्मी खटिए
काठमाडौं०२चैत्र/ पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालमाथिको सुरक्षा थ्रेटलाई लिएर चर्चा सुरु भएको छ । आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथि सुरक्षा...

