काठमाडौं उपत्यकामा २० किमीको मेट्रो रेल बन्ने

काठमाडौं११चैत्र/ काठमाडौं उपत्यकामा झण्डै २० किलोमिटर लम्बाइको मेट्रो रेलका लागि अध्ययन थालिएको छ। मेट्रो रेलअन्तर्गत तीन खण्डमध्ये एक खण्डको विस्तृत परियोजना प्रतिवेदन र दुई खण्डमा पूर्वसम्भाव्यता अध्ययन गर्न लागिएको रेल...

नेपाल-जापान श्रम सम्झाैतामा हस्ताक्षर आज, अप्रिलबाटै कामदार लैजाने प्रक्रिया सुरु

काठमाडौँ ११चैत्र/ बहुप्रतिक्षित नेपाल-जापानबीच श्रम सम्झाैतामा आज (साेमबार) हस्ताक्षर हुँदै छ । नेपाल र जापानबीच श्रमिक आपूर्तिबारे सहकार्यको समझदारी (एमओसी) मा आज हस्ताक्षर हुन लागेकाे श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

लहानमा अागलागी, दुई बालिकासहित तीनको जलेर मृत्यु

लहान १०फागुन/ सिरहाको छुट्टाछुट्टै स्थानमा हिजाे भएको आगलागीमा दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–१४ अमिलटारस्थित दीपक धमलाको गोठमा हिजाे साँझ आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको...

पूर्वराजा ज्ञानेन्द्रसँग झस्कियो सरकार

काठमाडौं ०९चैत्र/ राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीसिंह पुरीबीच गोप्यरुपमा भएको भेटलाई नेपाल सरकारले अवैधको संज्ञा दिएको छ ।मधेसलाई केन्द्रबिन्दु बनाएर मध्य तथा...

७० वर्ष पुगेका वृद्धवृद्धाकाे बिमा सरकार गर्ने

काठमाडाैं ०९चैत्र/ सरकारले स्वास्थ्य बिमाप्रति नागरिकको आकर्षण बढाउन ७० वर्ष पुगेपछि थप एक लाख रुपैयाँको सेवा उपलब्ध गराउने भएको छ । बिमाको प्रिमियम रकम पनि २५ सयबाट बढाएर ३५ सय...

कोरिया भाषा परीक्षा, पहिलो दिनमै ५५ हजारको आवेदन

काठमाडौं, चैत ९/ रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाको भाषा परीक्षामा सहभागी हुन पहिलो दिन साँझ ७ बजेसम्म ५५ हजार ९४ युवाले आवेदन दिएका छन् । ईपीएसले जेठ २५...

शुक्रबारदेखि कोरियाली भाषा परीक्षा आवेदन

काठमाडौँ, ७ फागुन/ रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न...

एसईई परीक्षा दिँदै सांसद शान्ता चौधरी , लक्ष्य पीएचडी

काठमाडौं०७चैत्र / प्रतिनिधिसभा सांसद शान्ता चौधरी दुई साताअघि संसद् सचिवालयमा बिदा फाराम बोकेर पुगिन् । उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट संसद्को सचेतकको भूमिकामा छिन् । आफ्नो जिम्मेवारी आगामी २०...

नागरिकता विधेयक फिर्ता लिन माग

काठमाडौँ, ६ चैत /नेकपा (माले)ले सङ्घीय संसद्मा पेश गरेको नागरिकता ऐन–२०६३ को संशोधन विधेयकका आमाको नामबाट वंशजको नागरिकता पाउनुपर्ने र नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले स्वतः अङ्गीकृत नेपाली नागरिकता...

बर्डफ्लुको बढ्दाे संक्रमण, काठमाडौंसहित तीन जिल्लामा सवा लाख कुखुरा मारियो

काठमाडौं०५चैत्र/ मुलुकका तीन जिल्लामा पालेका कुखुरामा बर्डफ्लुको संक्रमण देखिएको छ।मकवानपुर, काठमाडौंर पोखरामा बर्डफ्लुको संक्रमणले धमाधम कुखुरा मरेका छन्। कुखुरा मर्न थालेपछि शंका लागेर परीक्षण गर्दा बर्डफ्लु भाईरस एच फाइभ एच...