सिरहामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

लहान, १४ चैत्र/ पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा गए राति ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बस्तीपुर र मन्हरवाको बीचमा ओभरटेक गर्ने क्रममा मोटरसाइकल स१त ३७७७...

डा.गोविन्द केसीको तलव रोक्का

काठमाडौं, चैत १४ / बेलाबेला मेडिकल शिक्षाको सुधारको माग गरी अनशन बस्दै आएका शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा.गोविन्द केसीको तलव रोक्का भएको छ । डा.केसीले ८४ दिनसम्म हाजिरी नगरेपछि शिक्षण...

घुम्नैपर्ने १९औँ उत्कृष्ट गन्तव्य काठमाडौँ

काठमाडौँ, १३ चैत/सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ १९औँ स्थानमा परेको छ ।घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने सभवतः विश्वकै सबैभन्दा ठूलो अमेरिकी...

अछाममा विप्लव समूह र प्रहरीबीच दोहारो भिडन्त

अछाम, चैत १३/ अछाममा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ।रामारोशन गाउँपालिकाको बाटुलासैनमा विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्ने क्रममा मंगलबार दिउँसो दोहोरो गोली चलेको हो।...

चिठ्ठाकोे एक किलो सुनबाट एम्बुलेन्स

पोखरा, १२ चैत/पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बम्पर पुरस्कारवापत प्राप्त एक किलो सुनबाट एम्बुलेन्स खरीद गर्ने भएका छन् ।समितिको वीरगञ्ज शाखा कार्यालयलाई कान्तिपुर पब्लिकेसन्स प्रालिको ‘कान्तिपुरको स्वर्णपुर २’ ग्राहक योजनामा...

 बझाङको बुङ्गल नगरपालिकामा बौलाहा स्यालको आतङ्क

बुझाङ, १२ चैत/ बझाङको बुङ्गल नगरपालिकामा स्यालको आतङ्क देखिएको छ । एघार जनालाई स्यालले टोकेर घाइते बनाएको छ । दिउँसो बाटोमा हिँडिरहेका बेला बुङ्गल नपा–८ को जल्जली र दासापा भन्ने...

घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते

चितवन, १२ चैत / पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गए राति त्रिशूलीमा मिनीबस खस्दा तीन घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना५ख ३६८२ नंको बस सडकबाट...

दुर्घटनमा प्रहरी जवानको मृत्यु

राँझा, ११ चैत/ मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ ।मृत्यु हुनेमा कैलाली जोशीपुरका ३० वर्षीय प्रहरी जवान रामबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक...

किस्ट बैंकमा १२ कराेड घाेटालाका अभियुक्त  कमल ज्ञवालीको रिहाइ गर्न  सर्वोच्च द्वारा अस्वीकार 

काठमाडौं ११चैत्र/ बैंकिङ कसूर गरेको आरोप लागेका किस्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई रिहा गर्न सर्वोच्च अदालतले आइतवार अस्वीकार गरेको छ । बैंकिङ कसूर आरोपमा सरकारले उच्च अदालत, पाटनमा...

सरकार  र सेनाको दूरी बढ्दै

काठमाडौं११चैत्र/ पछिल्लो समय सरकार र नेपाली सेनाबीच दूरी बढ्दै गएको समाचार आजको राजधानी दैनिकले छापेको छ। समाचारको अनुसार सरकारले एकपछि अर्को गर्दै सेनासँग सल्लाह नै नगरी सेनालाई समेत दीर्घकालीन रूपमा...