कान्ति बाल अस्पताल बन्द हुने अवस्थामा

काठमाडाैं १७चैत्र/ देशकै एक मात्र केन्द्रीय बाल अस्पताल स्वास्थ्यकर्मी र बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । तीन सय १५ बेडको कान्ति बाल अस्पतालले पछिल्लो एक महिनामा ४६...

झापाको मेचीनगर नगरपालिकाले पुस्तकालयको दायित्व व्यहोर्ने

भद्रपुर, १७ चैत/ झापाको मेचीनगर नगरपालिकाले नगरभित्रका पुस्तकालयहरुको सञ्चालन दायित्व व्यहोर्ने भएको छ ।मेचीनगर–१० स्थित त्रिफला राष्ट्रिय पुस्तकालय आर्थिक सङ्कटमा फँसेपछि शनिबार पुस्तकालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल...

बलात्कारका घटना बढ्यो : सभापति देउवा

तम्घास, १७ चैत/ पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार आएपछि देशमा हत्या, हिंसा र बलात्कारका घटना बढेको बताउनुभएको छ । सभापति देउवाले भन्नुभयो, “सरकार सेनालाई पनि आफ्नो...

ग्याँस विक्रेता महासंघ नेपाल प्रदेश नं ३ का ग्याँस व्यवसायी हरुको भेला तथा प्रथम वार्षिक साधारण सभा सम्पन्न

प्रतिभा भट्टराइ,काठमाण्डाै१६चैत्र/ देशै भरीका ग्याँस विक्रेताहरु को सामूहिक ऐक्यबद्धता, आत्मनिर्भर र व्यबस्थित कारोबार हाम्रो प्रतिबद्धता भन्ने नारा सहित ग्याँस विक्रेता महासंघ नेपाल प्रदेश नं ३ का ग्याँस व्यवसायी हरुको भेला...

गर्भवतीको डुबेर मृत्यु

कञ्चनपुर, १६ चैत / बेदकोट नगरपालिका– १ चम्फापुरकी २० वर्षीया गर्भवती महिला रीना रानाको आज राधा नदीमा डुबेर मृत्यु भएको छ । नदीमा लुगा धुने क्रममा पानीमा डुबेर मृत्यु भएको...

जीपको ठक्करबाट दुईको मृत्यु

राँझा, १६ चैत / बाँकेको कोहलपुर नगरपालिका–३ मदनचोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियो जीपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा बर्दियाको ठाकुरद्वारा नगरपालिका–८ निवासी ३२ वर्षीया उषा चौधरी र बाँके...

रक्त सञ्चारको सेवा ताहाचलबाट

काठमाडौँ, १५ चैत/ रक्त सञ्चार केन्द्रले देशका विभिन्न ७३ जिल्लामा सञ्जाल विस्तार गरी १०८ कार्यालयमार्फत सेवा प्रदान गरेको छ ।विंस २०२३ मा स्थापना भएको केन्द्रले १०८ कार्यालयमध्ये १६ कार्यालयमा अत्याधुनिक...

अनौठो रोगः दुईको मृत्यु, चार ओछ्यानमा

खोटाङ, १५ चैत/दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित रामपुरका वीरबहादुर विश्वकर्माका परिवारमा ठूलो समस्या देखापरेको छ । कम्मरमुनिको अङ्ग नचल्ने रोगले दुई जना छोरीको मृत्यु हुनुका साथै चार छोराछोरी थला परेपछि...

तीन दिन बदली र वर्षा

काठमाडौँ, १५ चैत /पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भेगमा आगामी तीन दिनसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम...

गाडीमा अचानक आगलागी

कैलाली, चैत १५/ कैलालीको अत्तरीयामा एउटा गाडीमा अचानक आगलागी भएको छ । बिहान ७ बजेर ४० मिनेटमा गुडिरहेको गाडीमा आगो लागेको हो । अत्तरिया चोकमा यात्रु खोज्दै गरेको बा४ख ५८६८...