मुश्लिम आयोगले १०० घर बनाउने

काठमाडौँ १९चैत्र/ मुश्लिम आयोगले आँधीहुरीबाट घरवारविहीन परिवारका लागि १०० वटा अस्थायी घर निर्माण गर्ने घोषणा गरेको छ । बारा र पर्साका प्रभावित क्षेत्रको निरीक्षण र अवलोकन गरेर फर्कनुभएका उक्त आयोगका...

बढी भाडा लिने ट्याक्सी कारवाहीमा

चिप्लेढुङ्गा, १९ चैत / ट्राफिक प्रहरीले मिटरमा जान नमान्ने ट्याक्सीलाई निगरानी गरेर कारवाही थालेको छ । पोखरामा ट्याक्सी चालकले मनपरी भाडा लिएको भन्ने गुनासो यात्रुबाट बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी...

१ बोतल अत्तरको मूल्य साढे १४ करोड

काठमाडौं१९चैत्र /एक इमिराती अत्तर कम्पनीले विश्वकै महँगो अत्तर (परफ्यूम) बनाएको दाबी गरेको छ । यसको नाम ‘सामुख’ अर्थात अरेबिक भाषामा उच्चको हकदार हो । यसको मूल्य तीन लिटरको १२ लाख...

हावाहुरीको पूर्वानुमान गर्ने उपकरण नै छैन नेपालमा

काठमाडौँ१९चैत्र / बारा र पर्सामा आइतबार साँझ शक्तिशाली हावाहुरी आउनुभन्दा केही समयअगाडि मात्र साँझ ६ बजे मौसम पूर्वानुमान महाशाखाले निकालेको बुलेटिनमा नेपालको मध्य भूभागमा मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको...

राजपा नेपालका केन्द्रीय राहत टोली नगद पाँच लाख सहयोग सहीत बारा प्रस्थान

काठमाडौँ, १८ चैत/ राष्टिय जनता पार्टी नेपाल (राजपा) ले बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरी प्रभावितलाई  सहयोग गर्ने भएको छ ।  राजपा नेपाल का अध्यक्ष मण्डल  संयोजक मा....

सवारी दुर्घटनामा एकको मृत्यु

मुग्लिन, १८ चैत/चितवनमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ ।पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित सर्वशान्ति मावि परीक्षा केन्द्रमा एसइई परीक्षा दिने विद्यार्थी बोकेर मुग्लिनबाट आउँदै गरेको बा३ ख...

लमहीमा ट्रमा सेन्टर बन्ने

नारायणपुर, १८ चैत / प्रदेश नं ५ स्तरीय ट्रमा सेन्टर दाङको लमहीमा स्थापना हुने भएको छ । पूर्वपश्चिम राजमार्गमा सडक दुर्घटना बढी हुने भएकाले सोलाई मध्यनजर राखेर ट्रमा सेन्टरको स्थापना...

मधेसमा छाेरी-चेलीकाे जीवन- सिन्दुरभन्दा सस्तो !

जनकपुरधाम चैत्र१८/ जिन्दगीको मूल्य कति हुन्छ ? भनिन्छ- अनमोल । तर, मधेसको धेरै छोरी चेलीका लागि त्यही जिन्दगी एक धर्को सिन्दुरभन्दा धेरै सस्तो भइरहेको छ । दाइजोको नाममा तीमध्ये कतिले...

ओखलढुङ्गामा जीप दुर्घटनामा ६ को मृत्यु ,सबैको सनाखत

ओखलढुङ्गा, १७ चैत/ओखलढुङ्गामा आज जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सोलुखुम्बुबाट काठमाडौँ जाँदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नं को स्कार्पियो जीप मानेभञ्ज्याङ गाउँपालिका–६...

मोटरसाइकल आपसमा ठोक्किँदा तीनको मृत्यु

राजापुर, १७ चैत/बर्दियाको बारबर्दिया नगरपालिकामा शनिबार अपराह्न मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । नगरपालिका–९ स्थित बनगाईमा भएको दुघर्टनामा घाइते भएका मधुवन नगरपालिका–१ का २१ वर्षीय सुरज चौधरी, १४...