चितवनमा एकै परिवारका तीनजनाले गरे सामूहिक आत्महत्या

चितवन२२चैत्र/  चितवनको भरतपुर महानगरपालिकामा एकै परिवारका तीनजनाले आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १८ चनौलीमा एकै परिवारका तीनजनाले सामूहिक आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्या गर्नेमा आमा,...

आज घोडेजात्रा, सेनाले युद्धकला देखाउने

काठमाडौं२२चैत्र/ काठमाडौँ उपत्यकामा आज (शुक्रबार)परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार...

बिहानैदेखि पर्न थाल्यो झरी, हिमपातको सम्भावना

काठमाडौं २२चैत्र/ तीन दिनसम्म लगातार मौसममा बदली र वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर सबैजसो भूभागमा आंशिक दलली रहने र पूर्वी भागमा मेघ गर्जनसहित बर्षा...

आयुर्वेद सहितको विशेषज्ञ स्वास्थ्य शिबिर सम्पन्न

नमराज भट्ट,चैत्र २२ बाजूरा/ सामाजिक बिकास मन्त्रालय सुदुरपश्चिम प्रदेशको आर्थिक र प्राबिधिक सहयोग र बुढिनन्दा नगरपालिकाको आयोजनामा बाजुराको कोल्टीमा दुई दिने आयुर्वेद सहितको विशेषज्ञ सहितको स्वास्थ्य शिविर सम्पन्न भएको छ।...

फेसबुकमा थपियो ‘टेक्स’लाई बोल्ड र इटालिक बनाउने व्यवस्था

काठमाडौं२१चैत्र/ सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोगकर्ताहरुको सुविधाका लागि एक पछि अर्को फिचर थप्ने क्रम जारी राखेको छ । हालै फेसबुकमा ‘टेक्ट’लाई बोल्ड र इटालिक बनाउने व्यवस्था पनि थपिएको हो। यो...

झापामा भारतको दादागिरी, नेपालतर्फ प्रहरीको बीट छेउमै पीलर गाड्दा प्रहरी रमीते

दमक२१चैत्र/नेपालको पुर्वी नाँका मेचीनगरको काकडभिट्टामा भारतले सिलगुढी र बागडुग्राको दुरी सहितको पीलर गाडेपछि युवा संघ झापाले यसलाइ तोडिदिने चेतावनी दिएको छ । नेपालतर्फ भारतीय कोड सहित पक्की पीलर गाडिएको पाईएको...

चाबहिल–साँखु सडकखण्डमा धुलो र धुवाँले कुहिरी मण्डल

साँखु२१चैत्र/ निर्माणाधीन चाबहिल–साँखु सडकखण्ड दैनिक धुलो र धुवाँले कुहिरी मण्डल बन्ने गरेको छ । यो सडकखण्डमा अहिले पनि कतै नाला बनाउने, कतै सडक बढाउने त कतै ग्राभेल बिछ्याउने काम भइरहेको...

पुर्वराजा ज्ञानेन्द्र पूर्व–तराई ‘मिसन’ फेरि शुरु, हिन्दुराज्य र राजतन्त्र मुख्य एजेण्डा

काठमाडौं २१चैत्र/ पुर्वराजा ज्ञानेन्द्र शाहले पुर्वका राजावादी र राष्ट्रिय प्रजातन्त्र पार्टी्निकट विभिन्न नेतासंग पुनः भेट सुरु गर्नुभएको छ । यसअघि इलाम, पाँचथर लगायतका जिल्ला दौडाहामा रहनुभएका उहाँले बुधबार इलाममा पुर्वपञ्च,...

तेस्रो लिङ्गीले नागरिकता फिर्ता गर्ने

हेटौँडा, चैत २०/प्रदेश नं ३ का लैङ्गिक अल्पसङ्ख्यक तेस्रो लिङ्गीले यसअघि आफूहरुले प्राप्त गरेको तेस्रो लिङ्गीको पहिचानसहितको नागरिकता फिर्ता गर्न लागेको बताएका छन् । पहिचानसहितको नागरिकता लिने प्रक्रियामा आफूहरुलाई विभेद...

टिपरको ठक्करबाट बालकको मृत्यु भएपछि उपत्यकाको फोहोर फाल्न सिलडोलवासीको अवरोध

बेत्रावती २०चैत्र/ टिपरको ठक्करबाट मङ्गलबार एक बालकको मृत्यु र एक बालक गम्भीर घाइते भएको विरोधमा काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा नुवाकोट सिसडोलका स्थानीयवासीले अवरोध पु¥याएका छन् । काठमाडौँबाट फोहर बोकेर आइरहेको...