सरकारले कसैले गर्न नसकेको काम गरेर इतिहास रचेको छ

काठमाडौं, २५ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारले यो एक वर्षमा कसैले गर्न नसकेको काम गरेर ईतिहास रचेको दाबी गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले...

बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक यातायात चलाउनैपर्ने

काठमाडौँ२५चैत्र / काठमाडौँका सडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्थासहितको विद्येयक काठमाडौँ महानगरपालिका नगरसभाबाट पारित भएको छ । आइतबार बसेको नगरसभाको चौथो अधिवेशनले सवारी तथा...

कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुर२५चैत्र / अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा जगातीबाट बनेपातर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बा४९प ५४२७ नंको मोटरसाइकललाई बा१९प...

पिउने पानीमा दिसामा पाइने कोलिफर्म भेटियो

काठमाडौँ / शुद्ध प्रशोधित भन्दै विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । कोलिफर्म दिसामा पाइने जीवाणु हो । खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागले शुद्ध पिउने...

भारतबाट भित्रिन्छ बर्डफ्लु

हेटौंडा२५चैत्र/ भारतबाट ल्याइएका कुखुराबाट बर्डफ्लु भित्रिएपछि २०६३ सालदेखि नेपाल सरकारले भारतबाट पन्छीजन्य पदार्थ अायतमा राेक्याे । तर देशभित्र उत्पादित चल्लाभन्दा सस्तो पर्ने भएकाले लुकाइछपाइ ब्रोइलर कुखुरा ल्याउने क्रम चलिरह्याे ।...

सरकारी अस्पतालमा बिरामीको बिचल्ली

काठमाडौं २५चैत्र / ४५ वर्षीय धनदेवी बलायर ट्रमा सेन्टरको शय्यामा छटपटाउँदै थिइन् । रुखबाट लडेकी उनको ढाड भाँच्चिएको छ । डाक्टरले भनेका थिए, ‘केही नखानु अपरेसन गर्नुपर्छ ।’ उनी अपरेसन...

६.१ म्याग्‍नीच्यूडको भूकम्प

जकार्ता२४चैत्र / इन्डोनेसियाको नुसा टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाई आइतबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ ।इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार भूकम्पको केन्द्र समुद्र सतहबाट करिब ५७३ किलोमिटर गहिरो भागमा रहेको थियो ।...

सोमबारदेखि मौसममा सुधार आउने

काठमाडौं २४चैत्र/ पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज...

काठमाडाैंमा बर्डफ्लु फैलियाे, मरे ३५० काग

काठमाडाैं २३चैत्र/ काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण फैलिएको छ । काठमाडौंका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमणबाट तीन सय ५० काग मरेको पशु सेवा विभागले जनाएको छ । बेलायती दूतावास र राहदानी विभाग...

नेपाली सेनाले यसरी मनायो घोडेजात्रा (तस्बिरहरू)

काठमाण्डाै२२चैत्र/ घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ। नेपाली सेनाले घोडेजात्राका अवसरमा हरेक वर्ष सो स्थानमा अश्वकलाका विविध क्षेत्रलाई समावेश हुने...