प्रधानसेनापतिद्वारा फिल्ड ट्रेनिङ्ग अभ्यासको निरीक्षण

काठमाण्डाै२९चैत्र/प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज मध्य पृतना हेडक्वार्टरले मकवानपुर जिल्लाको ढुङ्गेगढी ईलाकामा भविश्यमा आईपर्ने आन्तरिक सुरक्षा चुनौतिहरुलाई दृष्टिगत गरि सञ्चालित फिल्ड ट्रेनिङ्ग अभ्यासको निरीक्षण गर्नु भएको छ ।  निरीक्षणको क्रममा...

प्रधानसेनापतिबाट प्राड उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

काठमाण्डाै२९चैत्र/ नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७५ चैत्र २५ गतेको निर्णय अनुसार प्राड उपरथी दर्जामा पदोन्नति हुनु भएका सेना प्राड विवाकका प्राड सहायक रथी  रत्न प्रकाश थापालाई आज चैत्र २९ गते...

पाकिस्तान फलफूल बजारमा विस्फोट, १६ जनाको मृत्यु

क्वेटा, पाकिस्तान २९ चैत्र / पाकिस्तानको दक्षिणपश्चिमी शहर क्वेटाको एक फलफूल बजारमा शुक्रबार बिहान सबेरै भएको बम विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन्...

हतियार उत्पादन स्वदेशमै हुने

काठमाडौं २९चैत्र/ नेपाली सेनालाई आत्मनिर्भर बनाउन हतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, उपकरण र लत्ताकपडा मुलुकभित्रै उत्पादन गरिने भएको छ । प्रस्तावित ‘राष्ट्रिय सुरक्षा नीति २०७५’ मा यस्तो प्रस्ताव गरिएको हो ।...

सम्माननीय प्रधानमन्त्रीद्धारा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

काठमाण्डाै, २०७५ चैत २८/ भक्तपुर जिल्लाको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित अधिकृत क्याडेट आधार तालिम सफलतापूर्वक सम्पन्न गर्नु भएका अधिकृत क्याडेटहरुलाई एक विशेष समारोहकावीच सम्माननीय प्रधानमन्त्री  केपी शर्मा ओलीले ९...

उदयपुरमा ज्यान गुमाएकालाई ७ लाख क्षतिपूर्ति

 रमिला बस्नेत ,उदयपुर चैत २८ /दुईदिन अघि जेसिबीमा ठोकिएर मृत्यु भएको एक युवकका परिवारले ७ लाख पाउने भएको छ । त्रियुगा नगरपालिका ८ शाही खोलाका २२ बिमल सार्कीको परिवारलाई क्षतिपूर्ति...

कपिलवस्तुमा टिपरको ठक्करबाट सेनाको हवल्दारको मृत्यु

कपिलवस्तु, चैत २८/ कपिलवस्तुको वुद्धभूमि नगरपालिका–१ वसन्तपुर नजिक भएको दुर्घटनामा सेनाका हवल्दारको मृत्यु भएको छ । बुधबार राति लु२ख २२८० नम्बरको टिपरले ठक्कर दिँदा बुटवल बस्ने सैनिक हवल्दार राजेन्द्र थापाको...

हिन्दु राज्यको माग गर्दै राप्रपाले आज स्थानीय तहका कार्यालयमा धर्ना दिने

काठमाडौं२८चैत्र/ हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै राप्रपाले आज देशैभरी स्थानीय तहको कार्यालय अगाडि धर्ना दिने भएको छ । राप्रपाका अध्यक्ष कमल थापाले बिहान ट्विट गर्दै भनेका छन्, ‘‘हिन्दु राष्ट्र पुनस्र्थापना...

इतिहासमै पहिलो पटक ब्ल्याक होल खिचियो, के हो ब्ल्याक होल ?

लण्डन, चैत २८ / हामीले ‘ब्ल्याक होल’ बारे धेरै सुनेका छौँ तर बुधबार इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक भएको छ ।ब्ल्याक होल पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश...

‘बैशाख ९ गते पार्टीको तल्लो तहको एकता टुँगो लाग्छ-संयोजक सापकोटा

काठमाडौं, २७ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का स्थायी समिति सदस्य एवम् संघीय संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिका संयोजक अग्निप्रसाद सापकोटाले तारागाउँ रिजेन्सी होटल्स छानबिनको क्रममा...