मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

चितवन०७बैशाख/ पूर्वी चितवनको छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६३ प ६५२४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–३ शान्तिचोकमा रोकिराखेको ना ६...

अन्तरिक्ष कक्षमा पुग्यो नेपाली भूउपग्रह

काठमाडौं०७बैशाख / नेपालको पहिलो भूउपग्रह ‘नेपाल स्याट १’ अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस) मा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित...

धर्म प्रचारमा आईएनजिओ, गृहमन्त्रालयको वेवास्ता

काठमाडौं ०७बैशाख/ नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) किन आउँछन् ? सोझो उत्तर हुन्छ–विकास परियोजना सञ्चालन गर्न, समाजसेवा गर्न र नागरिकलाई सशक्तीकरण गर्न। उनीहरुको परियोजना प्रस्तावमा पनि विकास नै लेखिएको हुन्छ।...

नेपालको पानी किन्न कतार इच्छुक

काठमाडौं०७बैशाख/नेपालको खानेपानी आयात गर्न कतारले चासो देखाएसँगै सरकारले खानेपानी प्रशोधन गर्न सकिने स्रोतको खोजी र निर्यातको सम्भावनाबारे अध्ययन थालेको छ। शुक्रबार खानेपानी मन्त्रालयले यस विषयमा सरोकारवालासँग छलफल गरेको छ। छलफलमा...

कीर्तिपुरको सांस्कृतिक इतिहास’ प्रकाशनमा ल्याइने

काठमाडौँ, ६ वैशाख/ कीर्तिपुर नगरपालिकाले त्यस क्षेत्रको स्थापना, सभ्यता, संस्कृतिलगायत इतिहासलाई समेटेर ‘कीर्तिपुरको सांस्कृतिक इतिहास’ प्रकाशनमा ल्याउने भएको छ । लिच्छविकालको उतराद्र्धमा करीब ११औँ शताब्दीमा शिवदेव तेस्रोले स्थापना गरेको उक्त...

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले सगरमाथा हिमाल सफाई अभियान सञ्चालन

काठमाण्डाै०६बैशाख/सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले आयोजना गरेको वन्यजन्तु सप्ताह अनुसार २०७६ बैशाख १ गते शुरु भएको नाम्चे स्थित सगरमाथा हिमाल सफाई अभियान कार्य नेपाली सेना लगायत विभिन्न सरकारी तथा गैर सरकारी...

प्रधानसेनापतिद्वारा सैनिक आचार संहिता २०७६ को शुभारम्भ

काठमाण्डाै०६बैशाख/ नेपाली सेनामा कार्यरत सकलदर्जाले आफू बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यवहारिक आचरणहरुका बारेमा सुसूचित गरी सकलदर्जालाई शिक्षित बनाउने उद्देश्यले मिति २०७६ वैशाख ०६ गतेदेखि...

वृद्धभत्ता हटाउने तयारीमा सरकार

काठमाडौं०६बैशाख । सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ । हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको हो...

निर्मला हत्या प्रकरणकाे अनुसन्धान निचोडमा पुग्न सकेन

काठमाडौं ०६बैशाख/ प्रहरीले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त र काठमाडौंको बबरमहलमा आफ्नै निवासमा मृत भेटिएका पूर्वराजदूत झा हत्या प्रकरणमा सूचनाको स्रोतबिनै अनुसन्धान गरिरहेको छ। हत्या भएको लामो समय बित्दासमेत सूचनाको...

पाल्पामा बम विस्फोट, बागलुङमा बम भेटियो

काठमाडौं ०५ बैशाख/ पाल्पाको रिब्दिकोट गाउँपालिका भवनमा बम विस्फोट भएको छ । विस्फोटबाट गाउँपालिकाको भवनमा सामान्य क्षति पुगेको छ । त्यस्तै बागलुङको बागलुङ नगरपालिकामा पनि पाइप बम फेला परेको छ...