धरहरा सम्बत ००५ क्यालेण्डर सार्वजनिक

काठमाडौं, १२ बैशाख / विनासकारी भूकम्प, धरहरा पुनः निर्माण अभियान र धरहरा सम्बत बिषयक जानकारीमुलक कार्यक्रम सम्पन्न भएको छ ।बिहीवार रिपोर्टर्स क्लब नेपालमा धरहरा पुनः निर्माणको कार्य प्रगति तथा धरहरा...

कर नतिर्ने एनसेलको प्रपञ्चविरुद्ध जनमत तयार हुँदै

काठमाडौं१२बैशाख/ निजीक्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले पुँजीगत लाभ करका विषयमा विभिन्न बहानाबाजी गर्दै नतिर्ने प्रपञ्चमा लागेको भन्दै सामाजिक अभियन्ताहरुले ‘एनसेलको सिम बहिष्कार’ अभियान थालनी गरेको छ । समाचारकाे अनुसार...

भूकम्पमा ज्यान गुमाएका ३१ को अझै सनाखत भएन

काठमाडौं१२बैशाख/ ०७२ सालमा भूकम्प गएको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा प्रमोदकुमार श्रेष्ठले कार्यकक्ष वरिपरि शवै शव देखे । अनगिन्ति शवको पहिचान कसरी गर्ने ? यो चिन्तासँगै सनाखत...

भूकम्पको स्मृतिमा आज सार्वजनिक विदा

गोरखा१२बैशाख/ गत २०७२ साल वैशाख १२ गते गएको भूकम्पको स्मृतिमा बारपाकको सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय भएको छ। गोरखाको बारपाक केन्द्रविन्दू बनाएर आएको ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी...

बाइबल र पैसा बोकेर धर्म प्रचार गरेको अभियोगमा विदेशीसहित पाँचजना पक्राउ

दाङ११बैशाख/ विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्मको प्रचार गरेको अभियोगमा दाङ प्रहरीले मंगलबार दुई विदेशीसहित पाँच जनालाई पक्राउ गरेको छ । घोराहीको होटेल डोकोबाट अमेरिकी महिला सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक...

डडेल्धुरामा बस दुर्घटना, ६ जनाको मृत्यु

डडेल्धुरा११बैशाख/डडेल्धुरामा आज बिहान भएको बस दुर्घटना हुँदा ६ जना मृत्यु भएको छ ।भीमदत्त राजमार्गअन्र्तगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजे बस दुर्घटना भएको हो ।...

रानी पोखरी निर्माणमा महानगरको दुई करोड डुब्यो

काठमाडौं११बैशाख / रानीपोखरी निर्माणमा महानगरपालिकाले दुई करोड घाटा व्यहोरेको छ । रानीपोखरी पुननिर्माण गर्ने १० वैशाख ०७३ मा निर्माण व्यवसायी वल्र्डवाइड कँडेल के एन्ड केजी जेभीसँग ६ करोड २९ लाखमा...

काठमाडौंमा बिहानै भूकम्पको धक्का, केन्द्रबिन्दु नौबिसे

काठमाडौं११बैशाख०७६/काठमाडौंमा बुधबार बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान साढे ६ बजे भूकम्पको धक्का महसुस भएको छ । ५.२ म्याग्निच्युडको भूकम्प गएको हो । धादिङको नौबिसेमा केन्द्रबिन्दु भएर भूकम्प...

राष्ट्रपतिद्वारा छतमा हेलिकोप्टर समेत अवतरण गर्न मिल्ने जङ्गी अड्डा भवनको समुद्‌घाटन

काठमाण्डाै१०बैशाख/ २०७२ सालको विनासकारी भुकम्पमा क्षतिग्रस्त भएको जङ्गी अड्डा भवनको पुनर्निर्माण सम्पन्न पश्चात आज वैशाख १०गते सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति  विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नवनिर्मित सात...

चेक बाउन्स भएपछि समातिए ग्रेटर नेपालका अध्यक्ष नेपाल

काठमाडौं१०बैशाख/ ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाल बैंकिङ कसुर मुद्दामा पक्राउ परेको छ । गौशालामा रहेकाे इडेन गार्डेन नामक स्कुल सञ्चालक समेत रहेका नेपालले घरबेटीलाई तिर्नुपर्ने भाडा चेकमार्फत भुक्तानी गरेकोमा सो...