टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन,१८बैशाख/जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना७ख २२६९ नंको टिपरले ना१८प १००१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । चौबिसकोठीबाट भरतपुर महानगरपालिका–५ लङ्कु विशालचोकतर्फ जाँदै गरेको टिपरले...

अपहरण शैलीमा घरबाटै कार्यकर्ता पक्राउ गरेको भन्दै शाही युवा शक्ति, नेपालको आपत्ति, २४ घण्टाभित्र रिहाई गर्न अध्यक्ष खड्काको अल्टिमेटम

काठमाडौं, १७ बैशाख । शाही युवा शक्ति, नेपालले पक्राउ परेका आफ्ना कार्यकर्ताहरुको अबिलम्ब रिहाई नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे...

४५ हजारमै जापान उड्न पाइने !

काठमाडौं१७बैशाख/ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजबाट रु ४५ हजारमै जापानको यात्रा तय गर्न सकिने भएको छ । आगामी असार १९ (४ जुलाई, २०१९) देखि...

बालुवाटार जग्गामा मुछिए कांग्रेस सभापति देउवा

काठमाडौं १७बैशाख/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देउवा नेतृत्वको तत्कालीन गृह मन्त्रालयले अध्ययनविना मालपोतलाई पत्र पठाउँदा बालुवाटारको ११३ रोपनी जग्गा व्यक्तिका नाममा पुगेको छ । जग्गा प्रकरणमा देउवाको नाम जोडिएपनि...

रक्षामन्त्रीद्वारा निरीक्षण भ्रमण

काठमाण्डाै१६बैशाख/ माननीय उपप्रधान तथा रक्षामन्त्री  र्इश्वर पोखरेलले आज मिति २०७६/०१/१६ गते बारा जिल्लाको हावाहुरी प्रभावित क्षेत्रमा पुनर्निर्माणको लागि नेपाली सेनाले सञ्चालन गर्ने अपरेशन "जनता आवास" (बारा र पर्सा जिल्ला) को...

क्याप्टेन विजय लामालाई वायु सेवा निगमको प्रवक्ताको जिम्मेवारीबाट हटाइयो

काठमाडौं१६बैशाख । विवादास्पद अभिब्यक्ती दिएको भन्दै वायु सेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ । यसअघि लामाले वायुसेवा निगमको बोर्डिङ पास भएको जहाजको उडानमा रोक लगाएको...

बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

महोत्तरी १६बैशाख/ महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डमा आइतबार साँझ यात्रुबाहक बसले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–७ बस्ने अन्दाजी २४ वर्षको राज मुखिया रहेको...

व्यक्तिको नाममा दर्ता भएको रेल विभागको जग्गा फिर्ता

१६ वैशाख, काठमाडौँ/जताततै सरकारी जग्गा अतिक्रमण भइरहेको खबर सार्वजनिक भइरहेको बेला धनुषा जनकपुर नगरपालिका–१ मा रहेको आठ कट्ठा १० धुर जग्गा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको रेल्वे विभागको नाममा...

नयाँ बजेटमा ज्येष्ठ नागरिकको भत्ता मासिक ५ हजार पुर्याइन्छ : रक्षामन्त्री पोखरेल

१६ वैशाख, भीमदत्तनगर /उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताएका छन् । आइतबार कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित कार्यालय...

आध्यात्मिक केन्द्र स्थापनाको लागि  काठमाडौंमा हुने गीताज्ञान महानुष्ठानको तयारी पूरा

काठमाडौं, १५ बैशाख । नेपालकै नमूना आध्यात्मिक केन्द स्थापनाका लागि बहृत् योजनाका साथ नारायण पोखरेल प्रतिष्ठानको आयोजनामा यही बैशाख २३ गतेदेखि बैशाख ३० गतेसम्म काठमाडौंको सीतापाईला चोकमा ऐतिहासिक गीताज्ञान महानुष्ठान...